मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो देश नेपाल
kbs — Sat, 06/19/2010 - 15:47
म पनि त देशको लागि केही गर्न सक्छु
नेपालमा जन्मेँ म त नेपालमै मर्छु ।
आफूले जानेको कुरा अरूलाई बुझाउँछु
विश्वासिलो देश हो भनी विश्वलाई चिनाउँछु ।
न्याय र अत्याचारको विरुद्ध म लड्छु ।
सयौँ गोली लागे पनि अगाडि म बढ्छु
म पनि त देशका लागि ज्यान दिन सक्छु ।
आफू मरि गए पनि देशको नाम चलाउँछु
म पनि त ठूलो भई देश हाँक्न सक्छु ।
देशको लागि मर्नु परे सहिद भई मर्छु
पुष्प वि.क., कक्षा ः ५
श्री नोवेल एकेडेमी, दोधारा-७, कैलाली, सेती ।
- 12192 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 32 min ago - बहुत खुब कहिल्छि ।
4 days 23 hours ago - आभार प्रकट गरे
6 days 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 20 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- मिथिलाक किसान
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
Last viewed:
- खहरेको भेल-रहेछ
- चलिरहेछ चलिरहेछ (ब्यंग्य )
- मनको उज्यालामा तरंगीत सङ्गीतयात्रा
- असनको डबली
- अझै बाँकी छ
- हरियाली वन
- सत्तामै बसेर जनता मार्नेको भेला हेर्दैछु म पनि
- यौवनको प्याला
- यो मन त मेरो नेपाली हो
- मात्र तिमी
- नेपाली हुँ है
- परदेशमा मेरा वेदना कसले सुनिदेला?
- दिन ढल्यो अँधेरी रातमा
- मेरो नयाँ नेपाल !!
- एक रात गजल भन्दै थिए
- छिमेकीको छाता र छाडा छोराहरू
- मिथिलाक किसान
- नौसय खोला तरेर जाने
- गाउँछ गीत नेपाली
- किन यस्तो विचित्र
- सोझो मान्छे भएछ (मुक्तक)
- चम्काऊँ राष्ट्रलाई
- मेरो कविता
- अब त हदै भयो
- सम्बन्ध
- जिन्दगीको जङगार"
- उपजातिमा पिन्जडाको सुगा
- मै हुँ
- हरियो डाँडामाथि हलो जोत्ने साथी
- दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या
Post new comment