मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो फूलबारी
kbs — Sat, 06/19/2010 - 15:53
मेरो सानो फूलबारीमा थरीथरी फूल
यी फूललाई टिपी चुँडी गर्नुहुन्न भुल
पुतलीलाई दिन्छ यसले मीठा-मीठा रस
गोड-मेल गरी यिनलाई, लिनुपर्छ जस
मेरो सानो फूलबारीमा सधैँ चरी बस्छ,
इन्द्रधनुष यहीँ आई आकाशबाट खस्छ,
चन्द्रमाले शीतलता यहीँ आई छर्छ,
यहाँ फुल्ने फूलदेखि रिस मेरो मर्छ ।
मेरो सानो फूलबारीलाई हेर्नु सबै आई
फूल टिपी कहिल्यै पनि नगर्नु है भुल
फूलबारीमा धेरैथरी फूलहरू भर्नु
यही सन्देश यत्रतत्र सबैतिर छर्नु
सन्दिप दुधराज, कक्षा ः ९
रिभर भ्याली इ.से. स्कुल, मदनपोखरा-६, पाल्पा
- 3452 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
33 min 32 sec ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 hours 16 min ago - भुगोल ले नछेकेको माया
4 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 1 hour ago - सधा झै उत्कृष्ट रचना
5 days 18 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- हेर
- त्यहीँ छ सारा दुःखको विनाश
- महलकी रानी
- झुक्दैनन् नेपाली कसैसँग
- मोटरबाइक र गाडी सुन्दर युवतीजस्तै हुन् by dev
- आश
- म खाते बालक
- नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली
- मिथिलाक किसान
- गजल स्वर सम्राट यो धर्तीमा रहेनन्
- मायामा ''कु'' हुँदैछ
- कति काटे जूनेली रात,तिम्रै यादमा रुँदै.....
- मोवाइलमा अल्झिएको प्रेम
- हेपी भ्यालेन्टाइन डे
- आज मादल बजेको किन?
- दशैं र तिहार
- चर्चित नेपाली यौनकथा
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- फिंजायौ जाल
- दुखेको मन
- पृथक उपन्यास ‘अपमान’ को तेस्रो संस्करण
- छल गर्यो ? बल गर्यो ?
- दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
- भुल्न सकिएन
- हरियो पासपोर्ट
- 'एजुकेसन कि स्कूलिङ' बहसमा सहभागी मत - मिश्रित प्रणालीको पक्षमा
- ङा केबु ठौ
- ठंडीक एक कप गरम चाय
- तिमीसँगको भेटले उमंग छायो
- जन्म–मरणका कष्टदायी समयहरू
Post new comment