Skip to content

उनको यादमा

गाईरहेछु, गीतहरु आज उनकै नाममा !
लेखिरहेछु, कविताहरु फेरी उनकै नाममा !!
बसीरहेछु, दिन गन्दै आज उनकै यादमा !
लेखिरहेछु मेरो जीवन फेरी उनकै नाममा !!
गाइरहेछु गीतहरु आज उनकै नाममा !!!
********
मुस्कुराई रहेछु मा त यहाँ आज उनकै यादमा !
जोडीएछ नाम मेरो फेरी उनकै नाममा !!
दिन हप्ता महिना अनि साल बित्छ आज उनकै नाममा !
धेरै चिठी फोटो पठाए फेरी उनकै नाममा !!
गाइरहेछु गीतहरु आज उनकै नाममा !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *