मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

"जीवन"

shresthabb — Thu, 07/08/2010 - 08:01

  • सामाजिक कथा
  • सुमित श्रेष्ठ

जीवन भनेको भगवानको अत्यन्त सुन्दर उपहार हो । तर मानिसले सकारात्मक रुपले सोच्यो भने यो सुन्दर हुन्छ, नकरात्मक रुपमा सोच्यो भने दु:ख पूर्ण हुन्छ । त्यसो त नकारात्मक सोचाइ नहुने होईन। मान्छे भएपछि रिस उठ्छ, डर लाग्छ, नराम्रा भावनाले घेर्ने पनि गर्छन् तर यसलाई विश्लेषण गर्न सक्नुपर्छ । त्यसपछि अगाडि बढ्न सकिन्छ । असफलता एवम गल्तीलाई गुरु मान्नु पर्छ । सधैं सोचे जस्तो गरेर बाँच्न सकिदैंन । तर पनि सकारात्मक सोच लाउन सकिन्छ, साचै चाहेमा ।

त्यो चिसो सेप्टेम्बरको अपरान्ह थियो काठमाडौंबाट बिराटनगरको फ्लाईटमा इटहरी घर जादै थिए । म सोचमग्न हुँदै झ्यालछेउ बसें। बादलले धमिलिएको आकाशतिर निस्फिक्री नाचिरहेको बादल हेरे। सयौ यात्रीहरूको भीडमा यात्रा गरिरहेको भएता पनि त्यहाँ म बिल्कुलै एक्लो थिएँ जस्तो भान भैरहेको थियो जब की उनको र मेरो भेट हुने दिन त्यो पहिलो दिन थियो । कुनै मौका पायो कि उनी मलाई फोन गर्थिइन र भन्ने गर्थिइन "सुमित म तिमीलाई लिन बिराटनगर एयरपोर्ट आउँछु।"

उसले त्यसो भन्दा म हतासिन्थें, मुर्मुरिन्थे । तर मलाई उसको यो भनाइ राम्रो लाग्थ्यो। उनको हाँसो, स्फुर्ती र जीवनप्रतिको उत्साह - लाग्थ्यो यो, मैले खुशीको बिज नै पाएँ । मैले रमुनालाई भेट्दा म २४ बर्षको थिए, उनी २० बर्षकी मात्र । मेरो जीवनमा रोमान्सका लागि कहिल्यै समय भएन । सानो गाउमा जन्मेर हुर्केको मैले सरकारी स्कुलमै प्राय: समय ब्यतित गरें । नौ बर्षको कलिलो उमेर मै बाबाले सदाको लागि छोडेर गए पछि धेरै बर्षहरू मैले रोएर गन्ती गरी-गरी बिताएको छु । २० बर्षको सानो उमेरमै दुबइ जस्तो मरुभूमिमा गएर ३ बर्ष काम गरी नेपाल फर्केको पिडा मजस्तै टुहुरलाई मात्र थाहा छ ।बिरानो बन्न पुगेको हाम्रो परिवार बस्दै आएको घर बिना कारण नै छोड्नु परेको थियो ।

यस्तै एक दिन रमुना मेरो जीवनमा सल्बलाइन जुन दिन म अफिसको काममा बेस्त थिएँ। दिनको ठीक १२:०० बज्न लागेको थियो मेरो मोबाइलमा फोन आयो । त्यो नम्बर नयाँ थियो र उनी पनि नयाँ थिइन फोन उठाएर सोधें, "हेल्लो !"

"हेल्लोव !!" उताबाट पनि सानो आवाजमा हेल्लो भनेको सुनें।

त्यसपछि मैले पुन: सोधें, "को बोल्नु भएको?"

उनले त्यतिकै कुरा टारिन्, "मैले त बिर्तामोड साथीलाई गरेको थिएँ, यो कहाँ पर्‍यो ?"

"काठमाडौं ! तपाईंले खोज्नु भएको मान्छे म होईन" भन्नासाथ सरी भन्दै फोन काटिन् ।

त्यसको केही समयपछि मैले फोन लगाएँ, "हेल्लो ! तपाईंको बोल्नु भएको?"

"म रमुना चौहान।"

"कहाँबाट ?"

"भद्रपुरबाट हो ।"

"अनि तपाईंलाई यो नम्बर कसले दियो त ?"

"मैले भगवान सँग मागेकी थिएँ।"

"wow! नाइस भगवानसँग माग्दा पाईन्छ र?"

"मैले त पाएँ। तपाईं पनि मागेर हेर्नुस् न!"

यसरी मैले उनलाई भेटाएको थिएँ र जीवनभरिको लागि पाएँ ।

म बिराटनगर प्लेनबाट उर्लिएर बाहिर रोडसम्म आएँ । त्यो दिन नेपालबन्द भएको कारण रमुना मलाई लिन आउन सकिनन् । बसहरू पनि त्यति चलेको थिएनन् । बल्लतल्ल एउटा माइक्रो बसको हुडमाथि चडेर इटहरीसम्म आएँ। घरमा ब्याग राखेर इटहरी बजारतिर निस्किएँ ।

म काठमाडौंबाट प्लेन चड्ने बेलामा रमुनाले फोन गरेर भनेकी थिइन, "म हजुरलाई लिन बिराटनगर आउन नसके पनि भेट्नको लागि इटहरीसम्म आउने छु ।"

इटहरी आएर उनको मोबाइलमा फोन लगाएँ । फोन बहिनीले उठाइन र भनिन, "दिदी त २ घण्टा अगाडि नै हिड्नु भएको त !"

मनमनै सोचें, आज नेपाल बन्दको कारण कतै जाममा परिन होला । अब रूम बन्दोबस्त गरिराख्नु पर्ला भनेर मकालु गेस्ट हाउसमा गएर एउटा रूम २ वटा बेड भएको बुक गरेर बाहिर आउनासाथ मोबाइलमा घण्टी बज्यो । त्यो फोन उनले नै इटहरी आएर गरेकी रहिछिन। फोन उठाउन साथ उनले भनिन्, "म धरान लाइनको गोर्खा डिपार्टमेन्ट अगाडि उभिरहेकी छु ।"

"ल ल म आइहालें। बरु भनन तिमी कुन ड्रेसमा छौ ?"

"पिन्क कलरको कुर्ता सुर्वाल अनि सेतो ब्याग । अनि लामो कालो केश" फोन काटेर उनी भएतर्फ लागें ।

रातको ८:०० बिजी सकेको थियो। म सरासर जाँदै थिए । मैले वारीबाट नै उनलाई देखिहालें । उनी एक्लै मायालाग्दी भएर पल्याकपुलुक यता उता हेरोरहेकी थिइन । म चुपचाप उनको पछाडिबाट गएर उनको २ ओटै आँखा बन्द गरिदिएँ। त्यसपछि उनले बिस्तारै मेरो हात हटाइन र मपट्टि फर्किन । त्यति बेला मात्र बल्ल उनलाई मैले पहिलो पटक निहालेर हेरेको थिएँ । मैले उनको आँखामा आँखा जुधाएँ ।उनका उपध्र बलेको आँखा, छड्के हाँसो, लामो कपाल जसमा बिनाकारण अनायस मेरो हातहरू लग्न मन लाग्यो ।

मलाई उनको आभास भयो र उनको एकाग्र नजरमा मेरो लाजको लाली छायो। उनले अचानक हात अघि बढाउँदै भनिन्, "हाइ म रमुना । अनि हजुर?"

म नमुस्कुराइ रहन सकिन र उनको हात मिलाउदै सानो स्वरमा फत्फताएँ, "म सुमित।"

उसको अंकमाल कसिलो र मित्रवत थियो । हामी मकालु गेस्ट हाउसतिर लाग्यौं। त्यसपछि मेरा दिनहरू रमुनासंगै भरिदै गए। उनको परिवारमा ५ जना दाजुहरू एक जना आमा र एक जना दिदी हुनुहुन्थ्यो। बाबा चाहिं मेरो जस्तै उनी सानो छँदा नै बित्नु भएको रहेछ । यस्तै दु:ख सुखको कुरा गर्दै घडी हेर्दा बिहानीको ४:३० बजिसकेको रहेछ। उनले हतार-हतार आफ्नी बहिनीलाई फोन गरिन् । दिदीले बोल्न नपाउदै उनकी सानी बैनीले भनिन कि सुमित दादालाई भेट्न म पनि आउँछु ।

क्रमश:

माथि उल्लेखित कुराहरू वास्तविक हुन्। कसैको जीवन सँग मेल खाना गए संयोग मात्र हुनेछ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
Tweet

Please do not write me bad

shresthabb — Thu, 07/08/2010 - 08:02

Please do not write me bad words..............

sumith

  • reply

ramro chha ramro chha

shresthabb — Fri, 07/09/2010 - 09:25

ramro chha ramro chha

sumith

  • reply

खै त क्रमश‌: अँझै आएन!

ABhairab — Sat, 09/11/2010 - 16:32

खै त क्रमश‌: अँझै आएन!

  • reply

कथाको सार

अतिथि (not verified) — Tue, 06/14/2011 - 17:49

कथाको अन्तराल भित्र वास्तविकता लुकेको छ । तपाईको ‌‌स्रिजनाले निरन्तरता पाउनेछ भन्ने आशावादी छु ।
सुरेन्द्र

  • reply

वाख्या

अतिथि (not verified) — Tue, 06/14/2011 - 17:51

कथा धेरै राम्रो लाग्यो

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    20 min 42 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 47 min ago
  • hlw
    22 hours 28 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • जन्मिएको ठाउ सम्झदै छु
  • ...नत्र अब भेट हुन्न तिम्रो–मेरो
  • ‘नेपाल उज्यालो हुन्छ कि ?’
  • सुटुक्कै
  • ''प्रतिक्षा ''
  • व्यङ्ग्य-विनोद - विचरा कवि
  • गजल
  • दुःखले छुँदा
  • पूनरावृत्ति
  • अजम्बरी बुटी
  • सीमाना कटाउने बेला हो यो
  • दोषी चस्माको विपक्षमा
  • सप्रिनुको आनन्द
  • सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
  • भुर्र–भुर्र उड्छे वनकी चरी
  • दिदी माइत आऊ है
  • परदेशी छोरीछोरालाई चिठ्ठि
  • तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
  • कहाँ छ ?
  • बैशालु यो हावा आयो
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित