मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हाम्रो लागि यो हिंसा र हत्या किन ?
kbs — Mon, 07/19/2010 - 05:50
हाम्रो लागि
कहाँ छ खोइ एउटा गाँस ?
कहाँ छ खोइ एउटा बास ?
कहाँ छ खोइ एकटुक्रा कपास ?
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई वासको
यहाँ खाँचो छ हामीलाई गाँसको
यहाँ खाँचो छ हामीलाइ कपासको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको,
हाम्रो लागि
यो परम्पराको पुनरावृत्ति किन ?
यो ढुङ्गो सभ्यत्ता र संस्कृति किन ?
यो हिंसा र हत्या किन ?
हाम्रो लागि
यो आतङ्कवादको
कुनै अर्थ छैत,
हाम्रो लागि
यो हिंसा र हत्याको
कुनै मूल्य छैन,
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई बाँच्ने हक,
र बाँच्ने अधिकारको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको
हाम्रो लागि
यो हिंसा र हत्या किन ?
हाम्रो लासिग
यो धार्मिक सम्प्रदाय किन ?
हाम्रो लागि
यहाँ खाँचो छ एउटा गाँस
एउटा बास
र एउटा स्वतन्त्रताको
पोष्ट बक्सः १३८३८, काठमाडौँ ।
- 1502 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 8 hours ago - आभार
4 days 4 hours ago - बहुत खुब कहिल्छि ।
1 week 3 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- दुई मुक्तक (आजकल तिमी)
- कविता शृंखला (दुख : ०५)
- जे भए पनि कुरा त दाइजो नै त हो
- गरिबको छोरो म त !
- इशाराले बोलाउन पर्दैन
- चूडा सबैका मनमा उदायो
- अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम
- आमा तिम्ले कोख (संयुक्त गजल)
- सबैले खोजेको धान
- नाग नागिनीको कथा
- सरस्वती वन्दना
- कमली दिदी
- आघोरीहरू
- जालमा
- पर्खाई
- मेरी आफ्नै काली अचेल
- बिहेको त्यो त्रास !
- लाज पनि ला'छ मनमा,कतै माया बस्ने हो कि
- पुन्यकाम
- अमेरिकी यात्रा : संस्मरण
- शङ्कालुहरु
- लालाबाला काप्न थाले नाना लिएर आउनु
- चुलेसीले रेटे हुन्छ
- खन खन दिलको खेत
- घात गरी आज
- मेरा कुरा
- समृद्ध नेपाल खोई ?
- तीन संस्थाको आयोजनामा मोतीजयन्ती सम्पन्न
- नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
- माटोको सुगन्ध
Post new comment