मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
नसोध है
Prakash — Wed, 07/28/2010 - 19:09
आमा मलाई यहाँ मेरो कामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है
मन त थियो आमासँग घरै बसी रमाउन
सोचे फेरि मुग्लानमा सजिलो छ कमाउन
पाखुरा नै खियाउनु पर्दो रैछ जहाँ पनि
पैसा फल्ने बोट कहाँ रहेछ र यहाँ पनि
कमाएको छैन आमा दामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है
गाँज्यो आमा घरायसी अन्यौलको अवस्थाले
स्वदेशको पारा उस्तै सधैंभरि आले-टाले
लौ न आमा सम्झाइदेऊ देश चलाउनेहरूलाई
रोक्न लगाऊ युवामाथि विदेशीको मोलमोलाइ
भोकै छु कि खाए भनी मामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
5 min 44 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 32 min ago - hlw
22 hours 13 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गीतमा हराउँदा
- अलबिदा कृष्णचन्द्र !
- जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
- एक दिन हामी नभेट्दा
- गजल
- लिलामी छ
- बगर पो हो कि जीन्दगी
- असहमति
- स्मृतिको क्यानभासमा
- ऊ बेश्या होइन
- पत्र कथा :– प्रेमिकालाई पत्र
- मोवाइल-गाथा (बाल-एकाङ्की)
- फूल सम्झी टिप्न खोजें
- धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
- नियति
- अँझै ऊ फर्केन
- कालो टोपी (कथा)
- आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)
- जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ
- जिन्दगीमा सुकर्म गरी जाउँ

गीत चै साह्रै राम्रो लेखनु
अतिथि — Wed, 07/28/2010 - 21:11गीत चै साह्रै राम्रो लेखनु भएछ प्रकाश जी, खाडि मुलुकको पीडाले भरिएको एसो स्वर भरेर बजारमा ल्याउन पाए एकचोटी तहल्का मच्चाउने थियोकी?
Post new comment