मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मझेरी विज्ञप्ति
kbs — Mon, 08/09/2010 - 15:16
क्षमा याचना
केही दिन यता हाम्रो ईमेल ठेगाना info@majheri.com प्राविधिक कारणले काम नगरेको व्यहोरा केही लेखक/पाठकबाट थाहा हुन आएको छ। हाल यस समस्याको समस्याको समाधान गरिएको र लेखक/पाठकहरूले यस ठेगानामा पत्राचार गर्न सक्नुहुने कुरा अवगत गराउन चाहन्छौं । समस्याले यहाँहरूप्रति परेको असुबिधाको लागि क्षमा प्रार्थी छौं ।
मझेरी डट कम
डिसेम्बर १४, २०१०
शुभकामना

ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानञ्च दूर्योधने ।
सौर्यं शान्तनवे, बलं हलधरे, सत्यं च कुन्तिसुते,
विज्ञाने विदुरे, भवतु भवताम् कृतिश्च नारायणे ।
जयन्ती मंगलाकाली, भद्र-काली कलालिनी।
दुर्गाक्षमा शिवाधात्री, स्वाहा-स्वधा नमोऽस्तु ते।
विजया दशमी २०६७को उपलक्षमा हाम्रा समस्त पाठक, लेखक तथा साहित्यप्रेमी महानुभावहरूप्रति सुस्वस्थ, प्रगति र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस विजया दशमीले अबका दिनहरूमा पनि हामी मझेरीका लेखक-पाठकहरूबिचको सहृदयता र सहभागिताको उल्लेखनीय बृद्धिमा अभिप्रेरित गर्न सकोस्, यही कामना छ।
मझेरी डट कम
अक्टोबर २७, २०१०
क्षमा याचना
केही दिनसम्म मझेरीमा प्राविधिक कारणले बन्द रही लेखक/पाठकवृन्दमा पुग्न गएको असुविधाको लागि क्षमा याचना गर्दछौं। साथै, भविष्यमा पनि यहाँहरूको सकृय सहभागिता अपेक्षा गर्दछौं।
मझेरी डट कम
अगस्ट ९, २०१०
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा
- दूरी
- मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
- मेरो बारेमा नसोची
- एकदिन एक्लै हुँदा
- सरकार पो किन चाहियो
- काँचो धागो...

Thanks Kumar ji
Manoj kafle — Mon, 08/09/2010 - 15:53Thanks Kumar ji
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
कुमारजी!याहालाई पनि विजया
gitathapa (not verified) — Sun, 10/17/2010 - 19:55कुमारजी!याहालाई पनि विजया दशमी २०६७को
उपलक्ष्यमा सुस्वस्थ, प्रगति र दीर्घायुको हार्दिक
मंगलमय शुभकामना छ!धन्यबाद!!!
गीता थापा
मझेरीको महान् कर्मलाई पनि
nandalal.acharya — Mon, 10/18/2010 - 17:48मझेरीको महान् कर्मलाई पनि साधुवाद
Post new comment