गजल "मेरो गाउँ"
madan — Tue, 08/17/2010 - 04:25
सपनीमा मेरो गाउँ धेरै पछि आएँ आज
हराएको खुसी मेरो धेरै पछि पाएँ आज ।
उस्तै छन डाँडा पाखा हुर्किएको ठाउँ प्यारो
चौतारीको चिसो हावा धेरै पछि खाएँ आज ।
कान्छी उस्तै माया उस्तै बोली कति मिठो
उनीसँग चोखोमाया धेरै पछि लाएँ आज ।
बहाना'भो मिलनको खुसी साट्ने सबैसँग
सबैसँगै मिठो गीत धरै पछि गाएँ आज ।
आफूलाई आफैसँग पाए जस्तै लाग्दा यहाँ
रसाएको छानो मनको धेरै पछि छाएँ आज
मदन डुम्रे "बिद्रोही"
स्याङ्जा/ नेपाल
http:www.madandumre.blogspot.com
- 4797 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Try buy ritonavir kala-azar, maternity build osteoma.
51 sec ago - Try buy ritonavir kala-azar, maternity build osteoma.
1 min 4 sec ago - Reply to comment | मझेरी डट कम
1 min 5 sec ago - Reply to comment | मझेरी डट कम
1 min 9 sec ago - Reply to comment | मझेरी डट कम
1 min 13 sec ago - Reply to comment | मझेरी डट कम
1 min 18 sec ago - Reply to comment | मझेरी डट कम
1 min 21 sec ago - Reply to comment | मझेरी डट कम
1 min 25 sec ago - Reply to comment | मझेरी डट कम
1 min 29 sec ago - Reply to comment | मझेरी डट कम
1 min 33 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- समयकाे धुन
- कुकुर
- विद्यार्थी हुँ म
- म पानी हुँ
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- सोह्र सोमबारको व्रत
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- त्यो राक्षसलाई
- आगोमा भिज्नुपर्छ
- हाइकुमा समर्पित
- भ्रम हो वा प्रेम यो ?
- यो जिन्दगी त्यो औंसीको अँधेरी
- देउडा गीत
- भिक्षुणी र रोगी युवक
- हो गयी लाल
- खहरेको भेल-रहेछ
- असल मान्छे छान
- संसारैभरि सुशान्ति छर्यौ
- हाम्रो भाषा र हाम्रा पुस्तक
- मुक्तक (अन्यासै दुखी दिन्छ छाती)
- मेरी धर्मपत्नी
- अराजक कवि
- तिम्रो यौवनताले बोलाएको
- कविता (अनुष्टुप छन्द)
- गलत लाग्छ मलाई मेरो देशको इतिहास
- फ्रन्टपेजको तस्बीर
- नाङ्गिएको मात्र देख्यौ छोप्ने कुरा लेख्यौ खै त ?
- पुलिस
- न चुरा पाउजुको छनछन
- किन यस्तो विचित्र
- बाँकी १३५० ग्राम
- मेरो जीवनमा किताब
- सधैं–सधैं मेरो सपनामा
- मैले बाटो फेरी सके
- पुराना ती दिनहरू भुलेर नवबर्ष आऊ
- हाम्रो शान
- आजको हिरो माइकल (लघुकथा)
Post new comment