मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मृत्युलाई म कुर्दै छु
atript — Tue, 08/17/2010 - 12:31
कति पिए रक्सी मैले,
कति ताने गाज
बाउको पैसा चोरेर
हरेक बिहान साझ !
भकारी नै रित्याइदिन्थें
चोर्दै बेच्दै धान,
सुकुलगुन्डा बन्दै हिड्थे
देखाएर सान !!
आमालाई झन् कति रुवाएँ
पैशा मागी मागौ,
तिलहरी नै खोस्थे मैले
लुक्दै हिड्थे भागी !
साथी सबै जम्मा होइन्थ्यो
ठुली कान्छीको भट्टी,
मान्छे पिच्छै काखमा हुन्थियो
पाताली र मोटी !
बल्ल आज आँखा खोल्यो
देखें सबै थुक्क,
मृत्युलाई म कुर्दै छु
बोक्दै एच आइ भी रोग
मृत्युलाई म कुर्दै छु
बोक्दै एच आइ भी रोग............
राजेश रुम्बा लामा "अतृप्त्"
- 1452 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 13 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 8 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कोरोना भाइरस
- काली
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- माया गर्ने बानी
- ज्ञानको ज्योति फेरी देशमा
- ऊ बेश्या होइन
- चराभित्रको संसार
- लोउ है अब तिज आयो
- यसै गरी मिलोस तिम्रो माया
- आँसु पिएको छु
- केही तांका बान्कीहरू (महंगो क्षण)
- होली बिशेष
- थाहा पाएँ, चाल् पाएँ
- बादल र झरी
- शिक्षा (लघुकथा)
- लेखनबारेका केही तथ्यगत कुराहरू
- रित्तो छ हात
- तीन मुक्तक (नेपाली जनताको नियति)
- मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,
- तीन रमाइला मुक्तक
- कोही गरिब कोही अमिर छन यहाँ
- जिन्दगीको खोजी
- उठ युवा
- चन्द्रमा ...
- हाइकु
- रातो पासपोर्ट
- सम्झनाले सतायो कि
- हे युवा तिमी ज्योती भई कहिले बल्नेछौ ?
- यति बिघ्न ऊ दुष्ट रैछ
- बिछोडको पीडा नसकी खप्न
- माया गर्छु भन्नेले नै
- मेरो देश
- ह्याप्पी भ्यालेन्टाइन डे पृया
Post new comment