Skip to content

भन युद्ध कस्को जीतमा छ

  • by


भन युद्ध कस्को जीतमा छ
तिमी हामी सबले हारे
भन युद्ध कस्को जीतमा छ
भए क्षति हाम्रै होला
भन युद्ध कस्को हितमा छ
सबै हामी शान्ति प्रिय
युद्ध हाम्रो कुन रीतमा छ
इर्ष्या अहम सधैं पीडक
सुख शान्ति त प्रीतमा छ
मिले मुस्कान फुल्दछ
मोती बिहानी शीतमा छ
तिमी हामी सबले हारे
भन युद्ध कस्को जीतमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *