मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
gorkhesailo — Sun, 08/22/2010 - 20:50
शनिवार, भाद्र ५, २०६७ ।
भरतपुर, चितवन।
भरतपुर स्थित महाकालेश्वर शिव मन्दिरमा अक्षर समूहले आफ्नो पाचौँ श्रृङ्खलामा स्थानीय गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । यसरी चल्ने यो कार्यक्रममा एक जना साहित्यकारका १ दर्जन रचना वाचन गरे पछि सोही रचनामाथि सबै उपस्थित स्रष्टाहरुले आ-आफ्ना धारण-दृष्टिकोणहरु प्रस्तुत गर्ने गरिन्छ ।
सोही अनुरुप आज गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचनमा वाचन भएका १ दर्जन गजलमाथिको टीका टिप्पणीका साथै, केही दिन अगाडिमात्रै प्रकाशनमा आएको उहाँकै "यो अचम्म भो" नामक गजलसङ्ग्रका बारेमा टीका टिप्पणी एवम् समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरियो। आ-आफ्नो दृष्टिकोण राख्नेहरूमा प्रा.डा. नारायणप्रसाद खनाल, प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, गोर्खेसाइँलो, पुष्प अधिकारी, अाजलि कपिल अज्ञात, रामहरि शर्मा शराह, डि आर पोखरेल, केदारनाथ खनाल, बन्दना कँडेल, विष्णु तिवारी उषा, सरिता तिवारी, भुपिन ब्याकुल, राजेन्द्र घायल, सदानन्द अभागी, बालकृष्ण थपलिया, राजेन्द्र रिजाल, विनोद अनुज, लेखाराम सापकोटा लगायतका १२७ जना साहित्यकार स्रष्टा एवम् द्रष्टाहरुको उपस्थिति रहेको थियो ।
गजलकार स्रष्टा प्रभाकर पण्डितका साथमा उहाँकी धर्मपत्नी सरला पण्डित हुनुहुन्थ्यो भने कार्यक्रमको उद्घोषण द्वारिका नेपालले गर्नु भएको थियो ।

| Attachment | Size |
|---|---|
| Majheri.Com-node-500-pic.jpg | 57.18 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
5 min 49 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 32 min ago - hlw
22 hours 13 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- नसोध है
- गीतमा हराउँदा
- अलबिदा कृष्णचन्द्र !
- जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
- एक दिन हामी नभेट्दा
- गजल
- लिलामी छ
- बगर पो हो कि जीन्दगी
- असहमति
- स्मृतिको क्यानभासमा
- ऊ बेश्या होइन
- पत्र कथा :– प्रेमिकालाई पत्र
- मोवाइल-गाथा (बाल-एकाङ्की)
- फूल सम्झी टिप्न खोजें
- धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
- नियति
- अँझै ऊ फर्केन
- कालो टोपी (कथा)
- आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)
- जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ

Post new comment