मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मझधार
kbs — Mon, 08/23/2010 - 18:38
सँगै साथ लैजाऊ, नछोड मलाई विच मझधार मै,
मलाई पनि देऊ सहारा तिम्रो आफ्नै छेउछाउ मै!
डस्ने काँडा त थिइन म, गुलाब बनिनै फुलेकी थिएँ,
भरोसा मेरो खेर गयो, तिमीभित्र नै हराई दिएकी थिएँ!
ती पलहरूलाई सम्झना गर्छु म, दुई थोपा आँशु झर्छन मेरा,
हत्केलालाई ऐना हेर्छु म, छिनभरमै आँशुले भर्छन यहाँ !
फूल जस्तै फुलिरहने, खुशी मलाई पनि सधैंभरि थियो,
झुटा-झुटा बाचा बनाई, भमरा बनी चुसी गयौ !
मैले त सबै सुम्पेकी थिए, किन मन मोडी टाढा गयौ,
केही बेर साथ सँगै हिंडी, हात छुटाई बेग्लै भयौ !
मेरो बाटो कुन मोडमा अब, हात फैलाई कहाँ जाऊँ?
सहारा अब कसको सायद, न फर्की आउने गरि जाउ!!
संगै साथ लैजाऊ, नछोड मलाई विच मझधार मै,
मलाई पनि देऊ सहारा तिम्रो आफ्नै छेउछाउ मै!
मिलन कार्की
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
16 min 25 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 43 min ago - hlw
22 hours 23 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गाजा र विस्फोटनका धुंवाहरु
- तेन्जिङ शेर्पाको सम्मानमा
- गजल
- त्यो भीडमा सिंढी चढ्दा
- म चाहन्न तिमीलाई अझै दुख दिन
- gazal
- जिन्दगीका सबै हारहरूमा अघि बढ
- परिवर्तन
- पश्चिमा प्रभाव
- गरीबको बस्ती
- युद्धले भुलेका बाँकी युद्ध
- प्रेम दिवस गीत
- कसको इच्छा पूरा गर्छौ बाबुराम ?
- गजल
- दाजु माफ गर्नुस
- तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०१ औं शृंखला सम्पन्न
- बाहिर बर्षा बिजुली
- अखण्डता मेचीदेखि काली हुनुपर्छ
- सुजाता, एक पेग कोग्न्याक र नयाँ वर्ष
- मेरी प्यारी आमा

Post new comment