मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

डर लाग्छ

kbs — Wed, 08/25/2010 - 19:25

  • गीति कविता
  • केदार श्रेष्ठ 'गगन'

आँखाबाट आँसु बनी झर्छौ कि डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।

तिम्रो जति माया मलाई मेरो आफ्नै छैन
सत्य कुरा भनेको हुँ झुटो मैले बोल्या हैन
बगैंचामा फुलेकी छौ झर्छौ कि डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।

जीवनभरि माया गर्छु चाहे तिमी घृणा गर
आफ्नो भन्दा मलाई सधैँ तिम्रै लाग्छ पीर
पराईसँग बोल्दा तिमीले मनमा डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।

नाम ः केदार श्रेष्ठ "गगन"
जन्ममिति ः ०९पौष २०३५
जन्मस्थान ः बाशेश्वर-९ सिन्धुली
स्थायी ठेगाना ःभीमस्थान-५सिन्धुली
आमा ः ईन्द्रकुमारी श्रेष्ठ
बुबा ः ईन्द्रकुमार श्रेष्ठ
शिक्षा ः स्नातक

प्रकाशित कृतिहरु
-जिन्दगीका अनुभूतिहरु (गीत तथा कविता संग्रह २०६३)
-सपनाको संसारबाट नियाल्दा (गीत तथा कविता संग्रह २०६४)
-क्षितिज पर (गीत संग्रह २०६५)

प्रकाशोन्मूख कृित
-जून निदाएको बेला (गीत-संग्रह)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
AttachmentSize
KedarShresthaGagan.png28.86 KB
Tweet

केदारज्यू, सधैं झैं सरल

kbs — Sun, 08/29/2010 - 00:12

केदारज्यू,
सधैं झैं सरल शब्दहरूको सुन्दर समिश्रणले मिठो गीत पढ्न पाइयो।
तलका दुई हरफहरूको अन्त्य चाहिं दुइटै क्रिया वा दुइटै संज्ञामा गर्नुभा'भए अलि सहज लाग्थ्यो कि!

>जीवनभरि माया गर्छु चाहे तिमी घृणा गर
>आफ्नो भन्दा मलाई सधैँ तिम्रै लाग्छ पीर

प्रकाशोन्मुख कृति चाँडै बाहिर आओस् शुभकामना छ।

  • reply

Thanks Sir. By Kedar

अतिथि — Tue, 08/31/2010 - 03:51

Thanks Sir.
By Kedar

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 30 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 44 min ago
  • hlw
    22 hours 24 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • रातो कोट
  • समस्या‏
  • छातीको दुध मेरो
  • लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
  • गजल
  • तिम्रो नजर वाण भयो (दोहोरी गजल)
  • कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
  • तपाइँको पहाड कहाँ हो ?
  • कथामा समाजको चित्र
  • कुरो कुन्थरो
  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • तिम्रो उपहार
  • ऊ र उसको सहर
  • साथी
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • "भाग्यको घाम डुबेछ "
  • कसरी भनूँ म मनको कुरा यो
  • मझधार
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित