मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो गाउँघर
kbs — Wed, 08/25/2010 - 19:03
पहाडको फेदीमा मेरो घर छ
गाउँको पुछारमा नदी बग्दछ
नजिकै जङ्गलमा मृग घोरल छन्
मयुर नाच्दछन् कोइली गाउँछन्
बहन्छ बतास लेक सुसाउँदै
वषर्ात् आउँछ किसान उठाउँदै
घाँस काट्छु गाई हेर्छु पढ्नु पनि छ
स्कुल जान र आउन अलि टाढा छ
यही प्यारो गाउँमा हुर्की बढेँ म
वर्षेनी पढेर कक्षा चढेँ म
ज्ञानी भई आफ्नो नाम टाढा फिँजाउँला
गाउँ र देशकै विकास गरौँला ।
गङ्गा खत्री, कक्षा ः ९
सरस्वती उमावि खानीभन्ज्याङ, ओखलढुङ्गा ।
- 2339 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 1 min ago - सानो आग्रह गरे है सर
22 hours 43 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- Dv lottery
Last viewed:
- उस्ले पनि ठुलो सपना देखेको हुँदो हो
- आमाको आँखामा आँसु
- तिमी जुन रहरले ममा फुल्न आयौ
- कनचनपुर (भाग - २)
- बेलाइत यात्राका अनुभूतिहरू
- सिंगो आकाशको अर्थ
- घुम्तीमा नआऊ है
- म मेरो कलम र डायरी
- यौवनको नशा
- एकादेश
- "मेरा अर्थहीन उदेश्यहरु"
- सुख्खा रोटी खबुस बोकी,
- सधैँ गीत गाऊ
- पुष्प मुना बोलाँदा
- मन
- लालीगुराँस
- पर्खी बसेँ लहर जीवनमा
- सृष्टि र सङ्गीतको मूलरूप
- दिलको कुरा नगर दिलमाया
- लोलाएका ती ठूला
- कफी-कविता
- देखाई दिनुस
- घरको जग हाल्दै
- आँशुसँगै खुशी बगेपछि
- प्रकृति र देवकोटाको 'ज्वरशमना प्रकृति’
- माया मीठो भन्थे
- पीडाको बखान
- कस्तो लाग्छ साथी तिमीलाई
- 'मधुपर्क'मा मेरियाको कथा
- आवाजहरू
Post new comment