• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

अहम् कर्मका सिमानाहरू ध्वस्त हुदैछन्

hari_mdr — Fri, 08/27/2010 - 23:48

  • गद्य कविता
  • हरि मानन्धर “विवश”
  • दियालो

स्वतन्त्ररूपमा
फैलिएर रहेका
कर्मका सिमानाहरू
हुनुले नै सायद,
हरेक विहानीहरूमा,
गाउँघर तथा झुपडीहरूबाट
कसैको छोराछोरी,
कसैको बाबुआमा
कसैको दाजुभाइ
कसैको दिदीबहिनी
त
कसैका आफन्त र प्रेमीप्रेमिकाहरू
एकाएक
पलाइन हुँदछन् ..
कतै भूगोलका सिमानाहरू नाघ्दै
नयाँ ठाउँ,
नयाँ मानिसहरू
नयाँ परिवेश
अनि
नयाँ भाषाहरूमा
कठिनाई झेल्न .......

कर्मका सिमानाहरूमा
अलकत्रका रेखांकनहरूले
यत्रतत्र
बाङ्गाटिङ्गा कोरिएका धर्साहरू
फलामे साङ्ग्लाहरूले बाँधिएका
अनि
कुनै यन्त्रहरूले कुदिएका
ज्वालामा दन्किएका
लक्ष्मण रेखाहरू पार गर्दै
भूगोलहरूका
विश्वमानचित्रका
कुनै अक्षांस वा देशान्तरहरूमा
कर्म खोज्दै निस्केका
एक सहासी
नयाँ कर्मका अनुभूतिहरूलाई
पौरखी हातहरूले सजाउँदै
कर्म कै खेती गर्दैछन्
भौतारिएका
अनि
कठाङ्ग्रिएका मनहरू........

कर्म सहास
कर्म महान
कर्म अस्तित्व
कर्म आदिम
कर्म अहम्
सबै कर्मका रूपरेखाहरूमा
मानवीय वस्तीहरू
दिन प्रतिदिन
अकर्मण्यता तर्फ,
ओरालिदै गईरहेको छ ।
आदिम मानवहरूको अस्तित्व
अहम मानवहरूले
विस्तारै भत्काउँदै छन्
र त
कर्मका नाममा
कूधर्म गर्नेहरू
भूगोलका नक्साहरूलाई
मुठ्ठीमा पर्दैछन्
आधुनिक मानवहरू........

यस्तै हो भने
अबका केहि बर्षहरूमा
युगान्तकारी परिवर्तनहरू आउनेछन्
म
हामी
कोहि पनि त्यसबाट
अछुतो रहन सम्भव नै हुने छैन
सबैलाई संक्रमण गराउने छ
विश्वमान चित्रबाट
भूगोलका नक्साहरूको अस्तित्व खोज्न
निस्केका कर्मका पौरखीहरू
स्वयं नै
अस्तित्व गुमाएर
अहमताका शिकार बनेर
सँसारबाट
नाम निशाना नै
मेटिएर जानेछ,
ध्वस्त हुदैछ ......

  • 1729 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    6 sec ago
  • Reply to comment | मझेरी डट कम
    17 sec ago
  • Reply to comment | मझेरी डट कम
    25 sec ago
  • Reply to comment | मझेरी डट कम
    28 sec ago
  • Reply to comment | मझेरी डट कम
    39 sec ago
  • Reply to comment | मझेरी डट कम
    51 sec ago
  • Reply to comment | मझेरी डट कम
    56 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 2 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 9 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 16 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • कुकुर
  • विद्यार्थी हुँ म
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • जून
  • राष्ट्रिय गीत सार्वजनिक
  • कतै तिमी/ कतै म रुने भो !!
  • खहरेको भेल-रहेछ
  • एक सोच
  • देश मेरै त हो नि
  • कार्यालय सरेको सूचना
  • पङ्ख खोली बोलाएझै
  • घ्रिणा पनि देख्छु म तिम्रै प्यार
  • जान्दिन साहित्य तै पनि
  • जागृति
  • शीत घाटीमा लालीगुरासको
  • म आजभोलि
  • देशप्रेमी तिमी
  • तिम्रो बारेमा
  • बेकार निन्द्रा खराब हुन्छ
  • जीवनबोध
  • देश गजब
  • गजल
  • समयको बन्दी जीवन
  • न मातै छ बाँकी
  • निर्वाण चाहन्छ ऊ
  • कहिले हुने हो सवारी हजूर
  • उकाली ओरालीहरुमा
  • शुन्यता छ दिनभरी रमाउन गाह्रो छ
  • मेरो मन मैसँग मागिरन्छ
  • '' कस्तो हो ! यो मान्छे ?
  • मुटु जल्दो रैछ
  • घुम्टो खोली बस तिमी
  • हत्या र हिँसामा क्रान्ति
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित