मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अन्तिम प्रार्थना
kbs — Sun, 08/29/2010 - 12:16
रामप्रसाद विद्यार्थी छँदा सधैँ देवीको मन्दिरमा प्रार्थना गर्ने र प्रथम बनाइदिन बरदान माग्ने । परिणाममा स्कुलदेखि क्याम्पससम्मको पढाइमा उनले कहिल्यै दोस्रो हुनु परेन ।
रामप्रसादले पढाइ सकेपछि राम्रो जागिर खान सकूँ भनी पुनः देवीको मन्दिरमा धाउन थाले । परिणाममा उनले लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा पास गरे र राम्रो ठाउँमा पोस्टिङ हुन पाए ।
रामप्रसादले जागिरबाट राम्रै पैसा कमाएर धन-सम्पत्ति जोड्न सकूँ भनेर पुनः देवीको प्रार्थना गरिरहे । परिणाममा जागिर खाएको छोटो समयमै घर, गाडी, जग्गा, बैंक, मौज्दादलगायतका सम्पूर्ण कुराहरू जोड्न सफल भए ।
रामप्रसादले देवीको प्रार्थना गर्न बिर्सिए अब । परिणाममा उनको सुखी-सम्पन्न पारिवारिक जीवनमा एक्कासी ग्रहण लाग्यो । उनले कमाएको अकुत सम्पत्ति भ्रष्टाचार गरेर कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले जेल परे । उनको सम्पूर्ण सम्पत्ति जफत् भयो ।
रामप्रसादलाई आशा छ-आफ्नो सबै मनोकामना पुर्याइदिने देवीको मन्दिरमा गएर प्रार्थना गर्न पाएमा छुट्न सक्थें कि । त्यसैले अहिले उनी मन्दिर जान पाउनका लागि जेलरको प्रार्थना गरिरहेका छन् । परिणाममा उनलाई देवीको मन्दिरमा जान पाउने अनुमति मिल्यो ।
रामप्रसाद पुलिसकै गाडीमा चढेर आफूले भनेकै मन्दिरमा पुगे । उनले देवीका अगाडि प्रार्थना गरे- "परमेश्वरी देवी, मलाई यो विपत्तिबाट मुक्ति दिलाइ दिनुस् । यो नै देवीमातासँग मेरो अन्तिम माग हो । यति भए अब अरू केही पनि माग्ने छैन ।"
रामप्रसादको देवीको प्रार्थना सकिएपछि पुनः गाडीमै राखेर जेलतिरै ल्याइँदै गर्दा बाटोमा उनी चढेको गाडी दुर्घटनामा पर्यो । परिणाममा एकजनाको घटनास्थलमै मृत्यु भयो र अरू चाहिँ घाइते मात्र भए । त्यो दुर्घटनामा मर्ने व्यक्ति चाहिँ रामप्रसाद थिए ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
5 min 58 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 32 min ago - hlw
22 hours 13 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- नदीवारि नदीपारि
- जीवन केहो भनी?
- अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
- नसोध है
- गीतमा हराउँदा
- अलबिदा कृष्णचन्द्र !
- जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
- एक दिन हामी नभेट्दा
- गजल
- लिलामी छ
- बगर पो हो कि जीन्दगी
- असहमति
- स्मृतिको क्यानभासमा
- ऊ बेश्या होइन
- पत्र कथा :– प्रेमिकालाई पत्र
- मोवाइल-गाथा (बाल-एकाङ्की)
- फूल सम्झी टिप्न खोजें
- धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
- नियति
- अँझै ऊ फर्केन

Post new comment