मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
म जस्तै अरू
kbs — Sun, 08/29/2010 - 12:27
म जस्तै आलाकाँचा रहेछन्
खारिन बाँकी रहेछन् अनुभवहरू
मेरा कर्तव्यहरू
मसँगै जन्मिएछन् दुःखहरू
मसँग अभावमा हुर्किछन्
हर क्षण मेरा पछि दगुरेर
म जस्तै ठेट्ना भएर हिँडिरहेछन्
म जस्तै रहेछ मेरो वरिपरी
समाज, व्यक्ति, नेता, पत्रकार,
साहित्यकार, डक्टर, मास्टर, हाकिम
सबै म जस्तै रहेछन्
आलाकाँचा, अनुभवहीनता उस्तै रहेछ
कर्तव्यभन्दा अर्घेल्याई गर्ने
म जस्तै रहेछन्
अरू अरूहरू
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
23 min 38 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 50 min ago - hlw
22 hours 31 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मेरो अनि उनको रात...
- कति प्रहर गर्छौ दैव के छ ममा खोट ?
- दिन उसले सकेन कि
- आस्थाको दीयो
- मर्कसिटमा फेल भयो
- झुपडीको कथा
- दसैं, ब्याज र नरपिसाचहरू
- रपल हरघडी हिँड्नै पर्ने यो टेडो जिन्दगी
- पराईको हात समाई हाल्यौ
- "जीवन"
- जन्मिएको ठाउ सम्झदै छु
- ...नत्र अब भेट हुन्न तिम्रो–मेरो
- ‘नेपाल उज्यालो हुन्छ कि ?’
- सुटुक्कै
- ''प्रतिक्षा ''
- व्यङ्ग्य-विनोद - विचरा कवि
- गजल
- दुःखले छुँदा
- पूनरावृत्ति
- अजम्बरी बुटी

Post new comment