मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मेरो पाखा बारी
atript — Sun, 08/29/2010 - 15:44
मेरो पाखा बारी.....हो.. मेरो पाखा बारी,
सिरू-पाती फुल्यो रे,
अन्न, बाली खाना नपाई
दिउँसै मुसा डुल्यो रे !
मकै फल्थ्यो टिमुर सरी,
कोदो पनि फल्थ्यो ,
थाम्न नसकी आफ्नै फललाई
तोरी - फापर ढल्थ्यो !!
मेरो आमा बा ...हो.. मेरो आमा बा......
ओछ्यानमै थला पर्यौ रे,
बाली लाउन नसक्दा, बारी बाँझो बस्दा
मलाई सम्झी आँशु झार्यौ रे
बाली लाउन नसक्दा, बारी बाँझो बस्दा
मलाई सम्झी आँशु झार्यौ रे
राजेश रुम्बा लामा "अतृप्त"
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
25 min 41 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 52 min ago - hlw
22 hours 33 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- "तीजको गीत"
- यसपालीको दशैं टिको लाउन पाइन
- जसै बङ्गको रंग छाडेर आयें
- पीपलबोट
- नाट्यसाहित्यको गहकिलो समालोचना
- एउटा अविस्मरणीय यात्रा
- घान्द्रुकमा रमाउँदाको क्षण
- हार र जीतको खेल
- माग्नेकी आमा
- यस्तै छ खुल्दुली
- गार्है हुदोँ रैछ पाउन बिष समेत माग्दा
- लुटेराहरू
- नेता
- म जस्तै अरू
- मेरो अनि उनको रात...
- कति प्रहर गर्छौ दैव के छ ममा खोट ?
- दिन उसले सकेन कि
- आस्थाको दीयो
- मर्कसिटमा फेल भयो
- झुपडीको कथा

Post new comment