मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
"तीजको गीत"
atript — Sun, 09/05/2010 - 15:57
बर्ष दिनको तीज आयो, सम्झना चेलीको
पोहोर साल जस्तै लिन जान्थे, नियतिले खेलिगो !
लिन जाँदा चेली आउँथिन, सारै रमाई रमाई,
एउटा हातमा झोली बोकी, अर्कोले सारी समाई !!
मैती घरमा बस्थिन् चेली, मन्दिर पनि धाउँथिन,
मेरी चेली भेट्न भनी, गाउँकी चेली नि आउँथिन !!
रमाउदै बस्थे सबै जना, सुनाउदै आ-आफ्नै कुरा,
सिउँदोभरि सिन्दुर लाउथिन, हातैभरि चुरा !
फल-फूल लिन म नै जान्थे, बस्थिन चेली ब्रत,
थोरै खान्थी चेलीले दर, मलाई हुन्थ्यो धेर त !!
मादल बज्थ्यो घिन्तंग घिन्तंग, गाउँदै सबै नाच्थे ,
जिस्काउँथे एक अर्कालाई, पेट मिची मिची हाँस्थे !
सकेपछि महान तीज, घरमै पुर्याई दिन्थे,
जानु पर्यो घरमा भनी, पछि-पछि पो हिन्थे !!
माइत आउँदा अघि हुन्थी, जाँदा पछि हुन्थी ,
छिट्टो घर हिंड भन्दा, सुक्क सुक्क रुन्थी !!
सम्झिंदा सबै कुरा, खस्न खोज्छन आँशु,
थाके जस्तो लाग्छ त्यसै, काम्छ जीउको मासु !
यसपाली त यस्तै भयो, अर्को साल आउछु,
नरोई बस मेरो चेली, आफ्नै हातले खुवाउछु !!
यसपाली त यस्तै भयो, अर्को साल आउछु,
नरोई बस मेरो चेली, आफ्नै हातले खुवाउछु !!
(नोट:यो आउदै गरेको महान नेपाली नारी (चेली)हरुको महान तीज(हरितालिका)को अबसरमा सबै चेलीहरुमा सुख शान्ति र अमन चैन कायम होस् भन्ने कामना गर्दा छु ! साथै यी माथिका मेरा रचना अशुद्ध छ नै सुद्ध गरि पढ़दिनु भाकोमा धेरै धेरै धन्यबाद !)
प्रार्थी : राजेश रुम्बा लामा "अतृप्त"
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
25 min 36 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 52 min ago - hlw
22 hours 33 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- यसपालीको दशैं टिको लाउन पाइन
- जसै बङ्गको रंग छाडेर आयें
- पीपलबोट
- नाट्यसाहित्यको गहकिलो समालोचना
- एउटा अविस्मरणीय यात्रा
- घान्द्रुकमा रमाउँदाको क्षण
- हार र जीतको खेल
- माग्नेकी आमा
- यस्तै छ खुल्दुली
- गार्है हुदोँ रैछ पाउन बिष समेत माग्दा
- लुटेराहरू
- नेता
- म जस्तै अरू
- मेरो अनि उनको रात...
- कति प्रहर गर्छौ दैव के छ ममा खोट ?
- दिन उसले सकेन कि
- आस्थाको दीयो
- मर्कसिटमा फेल भयो
- झुपडीको कथा
- दसैं, ब्याज र नरपिसाचहरू

Post new comment