मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी राम्री सबै भन्दा
premchapagain — Sun, 09/12/2010 - 17:53
फूलभन्दा राम्री तिमी अँझ राम्री जून भन्दा
हिरा मोती परै राखौ धेरै राम्री सुन भन्दा
सारंगी र बिनायोको संगीत त उस्सै राम्रो
अझ राम्रो तिम्रो स्वर बाँसुरीको धुन भन्दा
ढकमक्क फुलेको त्यो जवानी त मनै चोर्ने
रुपै राम्रो सानु तिम्रो आनी बानी गुन भन्दा
संसार सबै त्याग्न सक्छु तिमीलाई पाउने भए
मर्न बरु बेस लाग्छ अरु को चै हुन भन्दा
सधैभरि तिमी मेरो अंगालोमा बस्ने भए
अंगालोमै कस्न राम्रो लुकिचोरी छुन भन्दा
- 5169 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 15 hours ago - आभार
3 days 10 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- समयकाे धुन
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- घरको जग हाल्दै
- दशै आएछ
- गाउ, बेसी, बन, पाखाको यादले सतायो
- यसपालीका चाडपर्व
- कलम र स्वास्नी
- तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
- कहाँ छ तिम्रो र मेरो
- गुडिया
- सारङ्गी
- भट्टीमा बस्नेलाई
- जँड्याहा
- कलियुगको होलीवादीहरू
- दुखे देश के भो
- अमेरिकामा द्यौसी-भैलो
- बज्जि गणराज्यको अभिनन्दन
- कहिले ख्राजी एदा डन्सी (तामाङ् भाषाको गजल)
- अब होसियार ! नेता हो
- मौरी
- झिलिक्क झिल्किनू
- चारै तिर काँडै काँडा
- जाडो पनि कति हो
- तिमी आउनेछौ
- लाखाैं एक हाैं
- छ हाइकु (विचारी चौतारी)
- पिर भए पछि
- हिमालसरी म अग्लिरहेछु
- सरस्वती वन्दना
- एउटा रंग उडेको पन्ना
- साथीले एउटै कुरा बुझ्दै बुझेन
- बेलायतमा उत्तरआधुनिक विमर्श
Post new comment