मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गाउँलेहरू
rakeshkarki — Sat, 09/18/2010 - 12:31
रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरू
जति जोताए पनि मुस्काउने गाउँलेहरू
भोकभोकै बगेका पसिना सुकाउनेहरू
मन भरीको दुःख आफैभित्र लुकाउनेहरू
तर पनि भोलिको मिठो आशमा रमाएकाहरू
एक्कैछिन आनन्दले हातगोडा फिंजाएकाहरू
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।
मास्न सक्नेले शुरुमै जड्गल मासे
पशु पंक्षी अनि वन्य जन्तु नाशे
अहिले हेर गाउँलेहरू मासिदै छन्
गाउँ गाउँ निसास्सिदै छन् ।।
अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरू
मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरू
यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ
नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ
आफू जन्मेको गाउँ पुग्नलाई
आफू हुर्केको आँगन टेक्नलाई
भोकै भए पनि हातगोडा फिजाउनलाई
निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।।
निराशा छ गाउँलेसँग अब आशा छैन
मेलापातमा रमाउने पिरतीको भाषा छैन
पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ
विस्तारित परिवार अब सास धान्न गाह्रो छ
तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन
अलपत्र शहरको पेटीमा, भीख मागेको हैन
बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ
गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।।
लस् एन्जेलस्
- 2334 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 3 hours ago - आभार
2 days 23 hours ago - बहुत खुब कहिल्छि ।
5 days 22 hours ago - आभार प्रकट गरे
1 week 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 23 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- म पानी हुँ
- महलकी रानी
- प्रेम पाप होइन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- भुइँमान्छेका छायाँहरू
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- मैले कविता लेख्नै बिर्सेँ
Last viewed:
- तिमी र म
- मायालाई
- चिसो चिसो हावामा
- भिक्षाभित्रको रहस्य
- क्या नाम डिस्टर्व
- मेरी आमा
- भानुजयन्ती बिशेष शृंखलाको रुपमा योकोहामामा गुन्जियो साहित्यिक माहोल
- पश्चिमाञ्चल जिल्लाहरुको नामाकरण रहस्य
- भ्रष्टाचारी भा नोट दिन्थे त्यो पनि होइनौ
- तीन मुक्तक (मायाको एउटा गीत)
- निराशा
- तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
- प्रकृति
- तिमी बिनाको जीवन
- खहरेको भेल-रहेछ
- खाल्डो भर्दै गर्नेलाई रोकिएछ नभन्नु
- यहाँ
- तिनी न्हाङगर नामसा (तामाङ कविता)
- किन जुधे आँखा भन्थे
- समसामयिक जीवनको द्योतक : ‘जीवनदान’ लघुकथा सङ्ग्रह
- आफ्नै छायाँ पराई भयो,.....
- पुरानो घरको माया (लघुकथा)
- सुदूरपश्चिममा एकसाता
- आजभोलि मन मेरो
- आत्मालापजस्ता कथा (कालिजको सिकार कथासंग्रह)
- उकाली ओरालीहरुमा
- आँखाहरुले रुन नखोजे
- विकल्पहीन
- नाग नागिनीको कथा
- महाकविका निबन्धहरूको सँगालो
मार्मिक भावनाहरू पस्किनुभो।
kbs — Sun, 09/19/2010 - 21:09मार्मिक भावनाहरू पस्किनुभो। हामीले हाम्रो सच्चा धरातललाई कहिल्यै भुल्नुहुन्न; तपाईंले साह्रै मनग्य सन्देश दिनुभो।
जनान्दोलन को सहि मूल्य नपाउदा
अतिथि — Mon, 09/20/2010 - 06:00जनान्दोलन को सहि मूल्य नपाउदा को पिडा साच्चै मिठो कविता ..............
Post new comment