Skip to content

परेली भाका
प्रतिक्षाको आखाले
समय छेक्यो

साहसी नाम्लो
चिनो साटीरहेछ
दियोको ताप

पछ्यौरी भित्र
बैश छोप्ने प्रयाश
हावाको बेग

गुन्जनगर ४, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *