मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दशैं (गजल)
kbs — Mon, 10/11/2010 - 07:27
भन्दछन् सबै संघारमा दशैँ आयो सुन
बिहानी बनी खुशीयाली कति छायो सुन ।
चाडबाड् भनी सबै हेर कति खुशी हुन्छन्
दु:खले दिक्क पीडित् मन्ले सुख पायो सुन ।
बसन्त फर्की रनबन कति हर्ष छर्छ
खुशीको गीत कोइलीले मीठो गायो सुन ।
मानिस बिच कोलाहल सधैं भए पनि
दशैँमा सबै भावनाले प्रीत लायो सुन ।
पराइ बनी हरबखत् बिछोड भए पनि
कोशौँ कोश् टाढा मन नजिक् धायो सुन ।
(रचना -अक्टोबर ५ /२०१०)
- 4027 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
1 day 21 hours ago - अनावश्यक
6 days 13 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 3 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 5 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
5 weeks 1 day ago - केही सच्याइएको छ।
5 weeks 2 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 5 days ago - क्रन्धन
6 weeks 3 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 3 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
7 weeks 19 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- शहिदको रगतले छोएको
- बधाई छ धोकेबाच तिमीलाई
- पुरानो माया
- म पानी
- जवानी त्यो झुकाएर आयौ
- केउ प्रेम करे हमरा (कविता)
- आँसु हाँसो मिलन बिछोड
- प्रतिरुपण : स्वतन्त्रता
- मेरो जीवनमा किताब
- प्रेम र मेरी उनी
- गमलामा रोपिएको पिपलको बिरुवा
- असारे गीत
- रामकुमार पाँडे र प्रकाश माइलाको 'हजार हाइकु' विमोचित
- ईश्वरवल्लभको सम्झना
- के हो यो गाई जात्रा ?
- बुढेसकालको सहारा
- मायाले मुलबाटो भुलेछ
- दशै तिहार आकै हो त
- मुटु चुडाई जाँदा रहेछन पिरतीमा हार्नेहरूले
- बिहानी घाम सुनौलो किरण
- आधी जिन्दगी...................(मुक्तक)
- मिथिलाको महावर्व
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- राप हो कि ताप,जे भए नि घाम भनी थापे
- लोककलाको परम्परागत मौलिकतामा परिवर्तनको प्रभावकारिता
- नेपाली हु भन्न पाइएन
- त्यो क्षण
- फाइल हराएको मान्छे
- उल्टो बुद्धिका मुर्कट्टाहरु
- वियोगपछि
dhanyabaad Majheri "Happy
अतिथि — Tue, 10/12/2010 - 00:35dhanyabaad Majheri "Happy Dashain"
Post new comment