Skip to content


गारो भयो टाढा बस्न
तिमी सङ्गै आउछु सानु,
चहिन्न भो हरियो डलर
आफ्नै ठाउमा अन्न बाली लाउछु सानु !
उजाड लाग्छ एक्लै बस्नु पर्दा यहा
तिमी सङ्गै लेक् बेसी धाउछु सानु,
गारो भयो टाढा बस्न
तिमी सङ्गै आउछु सानु !!
देख्दिन खै खान्छौ या खान्नौ तिमीले
आफ्नै सामो आफ्नै हातले खुवाउछु सानु,
गारो भयो टाढा बस्न
तिमी सङ्गै आउछु सानु !!

राजेश् रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *