मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमीसंगको त्यो पहिलो रात भुल्या छैन
parang — Fri, 10/15/2010 - 18:46
ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन
रातो लाली मेरो ओठमा सरेको भुल्या छैन
झरना सरी झरेको केश, मुहारबाट हटाएर
चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन
तिमी नौलो म 'नी नौलो, हामी थ्यौ नौलो
नयाँ तरङ्ग नयाँ बास्ना छरेको भुल्या छैन
साह्रै थ्यौ तिर्खाएका, हामी दुई 'एक' प्यासी
मेटाई तिर्खा टन्न आत् भरेको भुल्या छैन
अनौठो थ्यो त्यो अनुभब्, हामी छक्क थ्यौ
स्वर्गकै आभास् भई दंग परेको भुल्या छैन
तिम्रो मस्ती मेरो मस्ती, खै के के भो मस्ती
भोलीपल्ट सर्माई लाजले मरेको भुल्या छैन
आँखा आँखा जुधेर मैले के के ईशारा दिदाँ
ओठ टोकी लजाई आँखा तरेको भुल्या छैन
- 3503 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 47 min ago - आभार
1 day 19 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 23 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- शुभ दिन बिहानीको
- महलकी रानी
- देशभक्त हुँ म
- जन्मदिनको शुभकामना तिमीलाई
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- प्रेम पाप होइन
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
Last viewed:
- पछिल्ला रचनाहरू
- अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व
- त्रिभुवनसँगका रोचक प्रसंग
- देशभक्त हुँ म
- झुठ्ठो जाली स्वार्थी माया
- चार हाइकु (म पागल छु)
- भोल्युम बढाउ
- हामी र हाम्रो वातावरण
- बाढीमा डुबेको छ तराईका सारा गाउँ
- जनमत साहित्य मासिक सिक्किम साहित्य विशेष–१ सरसर्ती पढ्दा
- कसैले बुझेन मेरो मनको बहलाई
- फेरि याद आयो
- प्रेमिलहरूको प्रेम दिवस
- पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
- एकले थुके सुकिजान्छ
- पानी बिनाको माछी हुन्छु नि
- सानो कापी (लघुकथा)
- जति चोट दिन्छौ देऊ मायालु
- डल्ली मगर्नी
- आत्मशुद्धिका लागि केही चिन्तन
- मेरा शब्दहरु तिम्रा लागि
- कैयौ वर्ष यता भोकै छ कर्णाली
- मेरो आँखालाई राख्ने फुलबारी छैन
- तड्पिएर बाँच्नुभन्दा
- एउटा मिठो कविता लेख्न सकिएन
- महाभारतको त्रासमा सास फेर्नुपर्छ (गजल)
- तिहार तिमी.......!
- जन्मदिनको शुभकामना तिमीलाई
- मे दिवस
- सप्तरंगी फूल फुल्यो
Dami 6 so keep it up
Kiran kc 'Anurag' — Thu, 08/11/2011 - 11:40Dami 6 so keep it up
Post new comment