केटा
बहुत याद आयो तिम्रो मन्को तरेलीमा।
सम्मुनाको आंश बन्यौं यिनै परेलीमा।
केटी
बहत याद आयो तिम्रो किन किन आज।
राखेकै छु तिम्रो माया कलेजीको मामु।
केटा
बहुत याद आयो तिम्रो मन्को तरेलीमा।
सम्मुनाको आंश बन्यौं यिनै परेलीमा।
केटी
बहत याद आयो तिम्रो किन किन आज।
राखेकै छु तिम्रो माया कलेजीको मामु।
केटा
डोकोमाथि गाग्री बोकी पंधेरीमा जान्छौ।
रमाउदै पोल्टा भरी काफल टिपी खान्थ्यौं।
केटी
आपसमा मिलिजुली दख कष्ट भुल्थयौं।
परालको टौवामुनी लुकामारी खेलथ्यौं।
केटा
सपना बनी आयौं मेरो मन्को तरेलीमा।
बिछोडको आंश बन्यौ यिनै परेलीमा।
केटी
बहुत याद आयो तिम्रो किन किन आज।
राखेकै छु तिम्रो माया कलेजीको मामु।
केटा
फकाएर मन्को धक आपसमा हास्थ्यौ।
हिमाललाइ शाक्षी राखी मायाप्रति गास्थ्यौं।
केटी
सुन्दर थियो बाल्यकाल रमणीय दिन।
फेरी पनि भोक्न पाए हुन्थ्यो एकै क्षिण।
केटा
स्मृतिका कथा बन्यो मन्को तरेलीमा।
तृष्णाका िपंडा बन्यौ यिनै परेलीमा।
केटी
बहुतै याद आयो तिम्रो किन किन आज
राखेकै छु तिम्रो माया कलेजी मामु।