Skip to content

चार हाइकु


१. पीर मुटुमा
तिमीलाई सम्झेर
हाँस्छु बेसरी !

२. जोडी चखेवा
ब्ल्याक होल केमिस्ट्री
देख्छ ईश्वर !

३. अच्छा लेकिन
राम्रो छ दार्जिलिंग
भाषा नेपाली !

४. बाँच्दछ मान्छे
रेडियो विकिरण
आधा जिन्दगी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *