Skip to content

न दिनु अब धोखा

  • by

कस्तो तिम्रो भाग्य कहिले काही आफै छक्क पर्छु !
अनुहार राम्रो भएपनि बानी सम्झिदा दिक्क हुन्छु !!

खै के भन्नु अब त मात्र तिम्रो तस्वीर हेरी बस्छु !
यो दोषी मनलाई कसैगरी सम्झाउने प्रयास गर्छु !!

तै पनि के हो कस्तो हो अन्तिम बेलासम्म कुर्छु !
सारै सताउन थाल्यौ भने म पनि प्रतिक्रिया हेर्छु !!

यदि तिम्रो प्रेम सांचो लाग्यो म फेरी फर्की आउंछु !
धोखा पाउने जस्तो भयो भने आफ्नो बाटो लाग्छु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *