Skip to content

थिचिएर बसे थिएँ

थिचिएर बसे थिएँ म
पिसिएर बसे थिएँ,
तिमीले दावा बोल्दा सधैं
चिसिएर बसे थिएँ !

प्रतिबाद गर्न नसक्दा,बालुवामा
मिसिएर बसे थिएँ,
मौका कुर्दै मन मनै म,
रिसिएर बसे थिएँ !!

अति भो तिम्रो सासन
सहदिन अब मरे पनि
तिम्रो मुर्ख पन देखि,मन मनै
खिसिएर बसे थिएँ !……….
राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *