• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

एकसमान देख्छु

nandalal.acharya — Wed, 11/24/2010 - 18:38

  • गजल
  • अक्षान्त

कस्तो बगरसरह सुनसान देख्छु
मात्र पत्थर छ खै भगवान् देख्छु।

नाम जपेर खाने भए बदनाम
भ्रष्ट, पदलोलुप मात्र महान् देख्छु।

साह्रै पर्यो विचारको खडेरी यहाँ
ठूलो स्वरकै मात्र यशगान देख्छु।

अरूलाई तनाई आफू चढ्नेलाई
भोलिको नेपालको दरवान देख्छु।

पसिनाको मूल्य खोज्दाखोज्दै म त
माथि होस् या तलको एकसमान देख्छु।

  • 1802 reads
Tweet facebook

कुरा कल्पनामा सीमित भएको

nandalal.acharya — Wed, 11/24/2010 - 18:58

कुरा कल्पनामा सीमित भएको बेलामा आएका यी विचारलाई सन्दर्भ नजिक राखेर हेर्नुपर्ला
संविधान खै कहिले बन्ला ?

  • reply

जीवन सानो बन्छ भने गर्दिनँ

nandalal.acharya — Tue, 11/30/2010 - 21:40

जीवन सानो बन्छ भने गर्दिनँ त्यो काम
परिश्रममा विश्वास गर्दा मीठो लाग्यो माम।

सबेर उठी स्वच्छ हावा सधैँ खाने मान्छे
समयभित्र देख्छ उसले निकै ठूलो दाम।

रूपचन्द्र विष्टजस्ता उच्च नेताबाट
पाठ सिकी, काम गरी राखी छाड्छु नाम।

नेपालआमा रुवाउने रावण मन छाडी
बन्ने गर्छु सधैँ म त सबको मनको राम ।

नम्र बोली, उच्च विचार, दृढ इच्छाशक्ति
यत्ति गरी कर्मभित्र खोज्छु जूनघाम।

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    9 min 47 sec ago
  • Reply to comment | मझेरी डट कम
    10 min 31 sec ago
  • Reply to comment | मझेरी डट कम
    11 min 24 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 min 34 sec ago
  • Reply to comment | मझेरी डट कम
    55 min 15 sec ago
  • Reply to comment | मझेरी डट कम
    55 min 59 sec ago
  • Reply to comment | मझेरी डट कम
    56 min 47 sec ago
  • Home page
    57 min 13 sec ago
  • Home page
    57 min 26 sec ago
  • Reply to comment | मझेरी डट कम
    57 min 32 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • लोकतन्त्रकै खातिर मर्नेहरूलाई सम्झ
  • सपनाहरू डढेर
  • सिंह दरबार - देशै कुम्ल्याई भकारीमा ठुस्या छ कि छैन केर्नु
  • तीजको गीत
  • मायाको पीडा
  • जतन गर्नु ल !
  • नजाने पनि जानेकोझैं
  • 'आएँ म'
  • कसो कसो नजरमा (चार मुक्तक)
  • नयाँ बर्ष
  • खहरेको भेल-रहेछ
  • को शाकाहारी ? (लघुकथा )
  • बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन
  • आँसुको रङ
  • गजल
  • विनिमय
  • वेदना
  • कथाले मागेपछि
  • छिमेकीको छाता र छाडा छोराहरू
  • चार मुक्तक (आऊ न बोकेर)
  • पाँच हाइकु (मौसम एक)
  • किताब
  • सुन्य लाग्छु म त आफैं रित्तो भएछु
  • देउकी
  • म रातभन्दा पनि एक्ली छु
  • बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
  • स्याट अप त्यो बोराबन को .. (लघु कथा )
  • मुक्तक
  • तिहार र सपनाहरू
  • नेताजी
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित