मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मनका लेखहरू
sumaan — Wed, 12/08/2010 - 02:49
कसैलाई नभन्दिनु मेरा मनका भेदहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू
आजभोलि चारैतिर हाम्रै कुरा चल्छ क्यारे
सुनेको छु तिम्रो मनमा मेरै कुरो खेल्छ क्यारे
कति राम्रो हुन्थ्यो होला तिम्रो साथ पाएपछि
कति असल हुन्थ्यो होला तिम्रो माया पाएपछि
सुस्त सुस्त चलाउनु मेरा तर्फ डेगहरू
बिन्ती मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू
म त तिम्रै सपना बोकी सधै हिड्छु काँधभरि
डर लाग्छ कता कता टुट्ने हो कि बाँधसरि
साँचेकोछु मेरै माया तिम्रो लागि यादभरि
रोजेको छु त्यहि बाटो फर्की आउँछ साँधपरि
अलि अलि सुनेको छु तिम्रा मनका बेगहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू
कसैलाई नभन्दिनु मेरा मनका भेदहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू
- 2179 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
2 days 2 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 19 hours ago - एकदम सान्दर्भिक
3 days 32 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 3 hours ago - भुगोल ले नछेकेको माया
1 week 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- निदाइरहेका नानीहरु
- सोल्टिनी (गजल)
- पछुतो
- हार
- आज भोलि
- जिन्दगी
- चाहिन्न त्यो जून-तारा
- आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
- गौतम बुद्ध (कविता)
- ईश्वर तैँले रचेर फेरि
- भाग्य
- कस्तो भाग्य रहेछ
- दाडी देखेपछि
- ढोका छाडी झ्यालबाट चिहाउने
- अब नरोऊ आमा
- मुक्तक तीन (समनता, विपन्नता, सम्पन्नता)
- आफ्नै आत्मा तड्पिएर बेहाल छ यो छातिभित्र
- तप्पतप्प
- श्रद्धाञ्जली
- जालको कमाल
- अग्लो त्यो पहाड चढे पो
- तिमी अझै डोली भन्छौ
- छातीमा भाला भो
- कर्याङकुरुङको देश
- मनको बहकाउमा
- नयाँ वर्षको शुभ कामना
- केही टुक्राहरू (प्रधान मन्त्री)
- निबन्धमा शङ्कर लामिछानेको विम्ब
- मेरो राजकुमार
- प्रकृति र तिमी
Very good suman jee. Keep it
अतिथि — Fri, 12/10/2010 - 19:56Very good suman jee. Keep it up.
Post new comment