Skip to content

आज एउटा गजल लेखे


आज एउटा गजल लेखे, सुनिदिने कोही भएन
आफूभित्रै गुन गुनाए, बुझिदिने कोही आएन

दर्जा पाए पगलको, एक्लै एक्लै बर्बराई हिडदा
साथ छोडियो सबैको, गजललाई आङगाल्दा

कहाँबाट सुरु, कहाँ थियो बिस्राम पत्तै थिएन
कोर्दै थिए मनको बहाब भएछ गजल मेसै पाएन

1 thought on “आज एउटा गजल लेखे”

  1. ठिस बुढा

    स्वागत छ
    तपाई एक्लो हुनुहुन्न ।

    शुभकामना ।
    बाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *