मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पर्खी बसे आउला भनी मेरो उठने पालो
kbs — Mon, 09/15/2008 - 10:11
पर्खी बसे आउला भनी मेरो उठने पालो
मेरो उठने पालो
कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो
भै गएछ कालो मेरो उठने पालो
वारिपारी अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छाँया आफै सँग भागी हिँड्न थाल्यो
भागी हिँड्न थाल्यो
आफ्नै माँया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो
बोझ लाग्न थाल्यो
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी
मन भित्र यो आँधी
बाध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी
चाहनालाई बाँधी
पर्खि बसे आउला भनी मेरो उठने पालो
मेरो उठने पालो
स्वर - नारायण गोपाल
संगीत - सम्भुजीत बाँसकोटा
- 9471 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
12 hours 47 min ago - सानो आग्रह गरे है सर
1 day 7 hours ago - कत्रो दुर दर्शिता
5 days 16 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 7 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- शान्तिका सपनाहरु !
- त्रिवेणी
- कल्पनाको भविष्य
- मलाई जिन्दगी यो लाग्दछ
- साउने झरीमा यो गाउँको गोरेटो
- मान्छेको छाउरो
- देवी
- सेतो कोट
- ए ! रेकुटे
- शहिद, नेता, र संबिधान सभा
- मेरो देश रोगी भएको सपना देखें
- सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन
- विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा
- सपनाका रंगहरू
- कोशिश
- लौखा तन्त्र
- दुनियाँको रिस तिम्ले मैं माथि पोख्यौं
- शहीदको आत्मालाप
- ऊ मर्यो (छोटो कविता)
- निर्भय
- दुखै दुखको भूमरीमा भुटिएको मान्छे
- खबरदारी र विज्ञ
- मलाई खुल्ला आकाश देऊ (जातले देश नाभांड )
- आँखामा छाँया सार्वजनिक
- तिमि राम्री
- तिम्रो माया
- अचेल (मुक्तक)
- रित्तो क्यानभास
- नारी
- तिमी नभए
Post new comment