• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

मानव जीवनमा संगीतको महत्व

kbs — Sat, 12/11/2010 - 20:49

  • संगीत/कला समीक्षा
  • कुमार बब्लु

मानव जीवन संगीतकै साथमा जन्मछ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा पनि रामनाम सत्य हो भन्ने महामन्त्र जप्दै दाहसंस्कारमा लगिन्छ । त्यो पनि संगीत नै हो । यी दुबै कुराले संगीतलाई सूत्रात्मक तवरले बाँधेको भने पाइन्न किनभने यसको आयाम वृहत् हुन्छ । आजसम्म संसारमा जन्मेका स्वस्थ बच्चा नरोई रहन सकेका छैनन् । त्यस्तै मृत्युसंस्कारमा संगीतको गुञ्जायमान नगरी अर्थीको दाहसंस्कार गरिएको पाइन्न । जीवन नै संगीतले बाँधिएको छ । कोइलीको सुरिलो र कोमल आवाजलाई मन पराएर नै उक्त पक्षीलाई सबैले मन पराएका हुन् । मयुर त सुन्दर पक्षी हो तर यसले आफ्नो सौन्दर्यताभन्दा उत्तम तवरले नृत्य देखाउँछ जसले सबैलाई चकित तुल्याएको हुन्छ । कोमल र सुरिलो स्वर भएका मानिसलाई सबैले मन पराउनुको तात्पर्य पनि संगीतकै हात भएकाले हो । खराव कुरा पनि मीठो भाकामा र स्वरमा भनियो भने मीठै लाग्दछ । यी सम्पूर्ण वास्तविकताहरुमा संगीतको लोकप्रियताको भूमिका छ । मानव सभ्यताको विकासपूर्व या नि मानव भाषाको विकास अघिदेखि नै संगीतको विकास भएको विचार विद्वान् मैक्समूलरको छ । यस कुरालाई काट्ने ठाउँ कतै छैन ।

हिन्दू संस्कारअनुसार नामाकरण, कर्णछेदन, मुन्डन, विद्यारम्भ, जनैधारण, विवाह, मृत्युसंस्कार आदि गरी जम्मा १६ संस्कार छन् । ती सबै संस्कारको शुरुवात र अन्त संगीतबाटै हुन्छ । हामी मनाउने त्यस्तो कुनै पर्व छैन जसमा संगीतको भूमिका नभएको होस् । दिनभरि कठोर श्रमले दिएको थकानलाई बाँसुरीको मीठो धुनले क्षणभरमै मेटाइदिन सक्छ । बालिनाली रोप्न शुरु गर्दा होस् या भित्र्याउँदा होस् संगीतकै आधार लिइन्छ । नाच्दै, गाउँदै, मन बहलाउँदै गरिएका कार्य शुभ हुन्छन् भन्ने मान्यतालाई स्तापित गर्न समेत संगीतकै हात छ । बालिनाली भित्र्याउँदा या भित्र्याएपछि रंगअविर एकअर्कामा दलेर होली मनाउने गरिन्छ । यसरी खुशी साटासाट गरेमा वर्षभरि नै हर्षोल्लास छाउँछ भन्ने जनविश्वास छ ।

संगीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चीरस्थायी रुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल श्रोत नै संगीत हो । भक्तिमार्गको अभिन्न अंग नै संगीत हो । हाम्रो समाजमा देखिएका र महान् कहलिएका साधुसन्तहरु जस्तै सूरदास, मीरा, तुलसी, दार्शनिक ओशो, स्वामी रामदेव, कविर, बैजुबाबरा, तानसेन, स्वामी हरिदास आदिले संसारमा चमत्कारीक कार्य गरेर देखाउनुमा संगीतको श्रेष्ठ हात छ । मान्छेले मात्र संगीतमा आत्मसुख पाउँदैनन् । पशुपंक्षीहरुलाई समेत मोहित पार्ने खुबी संगीतमा छ । भगवान् कृष्णको बासुरीको धुनले पशुपक्षी मोहित भई एकत्रित हुनु, विनबाजाको धुनले सर्पहरु नजिक आउनु यसको प्रमाण हो । यस प्रकार मानव जीवन र संगीतको सम्बन्ध नङ्ग र मासु एवं आत्मा र शरीरकोझैँ रहेको छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला । जदौ ।

डाढा २, सप्तरी

लेखक परिचय
नाम ः रामनारायण खङ्ग
साहित्यिक नाम ः कुमार बब्लु
स्थायी ठेगाना ः डाढा २, सप्तरी, मो नं ९८०४७०९८४३
हाल ः दुर्गा मा. वि. राजविराज ः ८, सप्तरी, फोन नं ः ०३१५२०३७६
शैक्षिक योग्यता ः आइ. ए. (मानविकी), स्नातक (संगीतमा)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 111
  • 3395 reads
Tweet facebook

सर namaskaar !! हजुरको लेख

dipendra bhattarai — Mon, 12/13/2010 - 17:21

सर namaskaar !!
हजुरको लेख पढे मैले !! संगित सम्बंधिको थप ग्यान मिल्यो !!
हजुर संगीतको ज्ञाता हुनु भएको नाताले मलाई एउटा जिज्ञासा राख्न मन लाग्यो- आशा ६ हजुरले जिज्ञासा निवारण गरिदिनुहुनेछ !
मानौँ कि कुनै व्यक्तिले आफै गुनगुनाएर आफ्नो सब्द ( गित भनी लेखिएको ) मा नया धुन उत्पादन गर्यो जुन धुन अरु कुनै पुराना गित संग मिल्दैन ! तर त्यो मान्छेलाई कुनै पनि किसिमको सांगीतिक साधन बजाउन आउदैन !! अब उसले त्यो धुन मा कुनै गायक मार्फत स्वर भराउन चाह्यो भने संगीतकारको नाम मा उसकै नाम आउछ कि आउदैन? (मेरो आशय गुनगुनाएर धुन बनाउन सक्ने खुबी भएको मान्छेले संगितका साधन बजाउन नजानेको आधारमा संगीतकार हुनबाट बन्चित हुनुपर्छ कि पर्दैन? )
जवाफको अपेक्षा गर्नेछु !!

दिपेन्द्र

  • reply

भट्टराईजी तपाईँले उठाउनुभएको

nandalal.acharya — Mon, 12/13/2010 - 19:31

भट्टराईजी तपाईँले उठाउनुभएको मननीय कुरो कुमार बब्लु कहाँ म पुर्याउँला
उहाँले यो वेभ भिजिट गरे पनि प्रतिउत्तर लेख्न तर्फ चासो राख्नुहुन्नजस्तो छ
तपाईँको जिज्ञाशा हामी सबैको भएकोले म जे उत्तर पाउँला यहाँलाई यहीँ भनूला है त
नन्दलाल आचार्य

  • reply

दीपेन्द्रजी जिज्ञासाका लागि

nandalal.acharya — Mon, 12/13/2010 - 20:57

दीपेन्द्रजी जिज्ञासाका लागि धन्यवाद
धुन दिनेले मान्छेले सोहीअनुसार दिशानिर्देश गरी अन्य बाजागाजा बजाउन लगायो
गायकगायिकाले ठीकरूपमा गाए नगाएको ठहर गरी उपयुक्त सल्लाह दिन सक्यो भने ऊ अवश्य संगीतकार कहलाउँछ
यसको अर्थ बजाउनै जान्नुपर्छ भन्ने छैन
अर्को कुरा लोकभाका संकलकहरूले लोकगीतका शब्दसँगै भाका संकलन गर्ने हुनाले संकलक नै सर्वेसर्वा हुन्छन्
अरू केही बाँकी भए सम्झनुहोला ! धन्यवाद
कुमार बब्लु
08.27

  • reply

thank u thank u very much

dipendra bhattarai — Tue, 12/14/2010 - 16:35

thank u thank u very much nandalaal sir 4 ur information !!actually i was trying 2 know about this clearly, since long time before !! finally i could know today, due to u !! i m really faithful toward u sir!! thank u very much once again!!

दिपेन्द्र

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 14 hours ago
  • आभार
    4 days 10 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 9 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 3 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • म पानी हुँ
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • कुकुर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • देशभक्त हुँ म
  • मिथिलाक किसान
  • महलकी रानी
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • काली
  • कोरोना भाइरस
  • प्रेम पाप होइन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हिँड्छु

Last viewed:

  • जीसस क्राइस्ट श्रीकृष्णका भक्त थिए
  • रेखाभित्रका रेखाहरू
  • मान्छे र मनभित्रको कोरोना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • बुख्याँचा
  • कविशिरोमणि लेखनाथ पौड्याल
  • मेरा छिमेकी तोतालाल
  • तिनी न्हाङगर नामसा (तामाङ कविता)
  • निर्वासित समय
  • जन्मदिनको शुभकामना
  • छेपारो उही स्वभाव उही
  • 'मनको मझेरी'मा बस्दा
  • रुझेकी रुख र वर्षात
  • सप्रिनुको आनन्द
  • सप्तरीको कलाकारिता : एक परिक्रमा
  • कैकेयी महाकाव्यलाई अध्ययन गर्दा
  • अबमुल्यन भा'छु म त, मोल खोजछ्यौ तिमी
  • धेरै भो गाउँ छाडेको सखी आउने रहर छ
  • एउटा खुल्ला किताब हूँ म
  • खाडीको दर्दनाक कथा
  • के गरु के गरु खै
  • छन्दशास्त्रः केही जानकारी
  • म गोठालो
  • त्यस्ता नि मुन्छे हुन्छन् र?
  • सायद तिम्रो बाटोमा
  • नयाँ
  • के औचित्य र ?
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • के अर्थ भो र?
  • एक पन्थ दो काज
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित