मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
prem babu — Sun, 12/19/2010 - 17:46
मायामा धोका पाई धुरु धुरु रुन्छन कोही
धोका दिन पाएकोमा धेरै खुसि हुन्छन कोही
साचो होकी झुटो माया थाहा पाउन धेरै गारो
मुखले चाहि ठिक्क पारी धोकाको जाल बुन्छन कोही
धोका दीने हासे पनी धोका खाने रोइरहन्छन्
हासो खुसि मिस्रितनै माया हो भन्छन कोही
होसियार गरहै चोखो माया गर्ने हरु
झुटो कसम खादै देउ देउता छुन्छन कोही
प्रेम बाबु
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 38 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- म एक पात्र हुँ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- हाँसीहाँसी मृत्युवरण
- विदेशी हात
- दर्शन
- मेरो सामरथ्य
- म एक पात्र हुँ
- खुसी नै खुसीका खात सल्बलाए
- तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
- नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू
- टाढा लैजाऊ मलाई
- मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- सागरको भुमरी
- दिल रुँदो रै’छ
- 2nd Nepal Day Festival 2008
- तिमीले भुलेका कथा
- नबोलेरै टाढा भयो हात तान्दै पराइको !!
- आर के
- भन तिमी भन्दा म के काम छ
- एउटा कथा लेख्नु छ
- सेतो भात

Post new comment