मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सियो रोप्दा सानो होला
kbs — Thu, 09/18/2008 - 15:55
सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।
सधै सागै बस्ने गरी आउादैन वसन्त नि ।
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।।
औडाहामा डुबे हुन्छ आखाभरि पोखरीमा
कठ्याङ्गि्रए यो मुटुको अगेनामा लपे हुन्छ ।।
चोर आैला देखाउछन् एक्लै खादा दुनियाले ।
मिलिजुली हसुरेमा सुनेको छु 'बफे' हुन्छ ।।
बाध कतै बाध्या छैन पर्खाल नि हाल्या छैन ।
आकाशले भन्छ 'बूद' आट झिकी टपे हुन्छ ।।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 38 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- म एक पात्र हुँ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- गिज्याउँछ किन काँच
- जुन बन तिमी
- खसी चोरको बिजोग
- मस्र्याङ्दी नदी
- ‘समयलाई सलाम’ भित्रका स्रष्टा धीरेन्द्र प्रेमर्षिको गजलकारिता
- निदाएँ जगदम्बा
- साना नानी
- गालीको पहाड
- म एक पात्र हुँ
- महाकविको नौ भाषाको कविता र डा. कोइरालाको अपूरो सामग्री
- रमेश विकलः कथादेखि कथासम्म
- समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र
- चुपचाप निदरीमा आउने गर्छौ
- अनेक आयाम छन् किराँत चाडका
- साँचो कुरा लेखौँ भने
- अन्तर्राष्ट्रिय भाषानीति
- गजल
- हाँसीहाँसी मृत्युवरण
- विदेशी हात
- दर्शन

Post new comment