• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

शीर्षक के हो ? (मुना २०६७ मंसिर)

kbs — Fri, 12/31/2010 - 20:12

  • बाल कथा
  • शिवप्रसाद तिमल्सेना
  • मधुपर्क २०६७ मंसिर

रोशन आमाबाबुको एक्लो छोरो हो । ऊ अहिले १२ वर्षको भयो । रोशन आफ्ना आमाबाबु र फुपू दिदीका साथ राजधानीमा बस्छ । उनीहरूको पुख्र्यौँली घर यहाँ होइन । उनीहरू खोटाङबाट १० वर्ष अगाडि बसाइ सरेर यहाँ आएका हुन् रे । यो कुरा उसले आफ्ना बाबुबाट सुनेको हो ।

रोशनका आमाबुबा दुबै शिक्षित छन् । बुबा 'रोयल क्यासिनो' मा काम गर्छन् । आमा घरछेउको विद्यालयमा शिक्षिका छिन् । रोशनकी फुपू दिदी विश्वविद्यालय

(क्याम्पस)मा डिग्री पढ्दैछिन् । रोशन कक्षा ६ मा पढ्छ । घरका सबै परिवार शिक्षित भएकाले रोशनको पढाइ राम्रो छ । परिवारका सबै सदस्यहरू दिनभरि आ-आफ्नै काममा व्यस्त रहन्छन् । बिहान बेलुकाको समयमा भने सबैजना भेला हुन्छन् । सँगै खाना खान्छन् । रमाइला गफ गर्छन् । रोशनलाई गृहकार्य गर्नका लागि सघाउँछन् । फुर्सदको बेला रोशनलाई बुबाले घुमाउन पनि लैजान्छन् ।

घरमा रोशनलाई केही कुराको अभाव छैन । उसले मागेका हरेक कुरा उपलब्ध गराउन आमाबुबा कोसिस गर्छन् । उसका राम्रा कामका लागि स्याबासी दिन्छन् भने उसका गल्तीहरू सकभर ढाकछोप गरिदिन्छन् ।

घरका सबैले रोशनलाई धेरै माया गर्थे । यही कारण ऊ बिस्तारै परिवर्तन हुन थाल्यो । उसलाई आफू मात्र जाती राम्रो र गतिलो छु भन्ने लाग्न थाल्यो । जे मागे पनि आमाबुबाले पूरा गरिदिनु हुन्छ भन्ने ठान्न थाल्यो रोशन ।

हिजोसम्मको ज्ञानी र भलादमी रोशन क्रमशः परिवर्तन हुन थाल्यो । चाहिँदा नचाहिँदा माग राखेर ऊ बारम्बार झगडा गर्न थाल्यो । भनेको कुरा नकिनिदिएर घरै थर्काउने गरी रुन कराउन थाल्यो ।

कक्षामा पनि ऊ बेग्लै रूपमा प्रस्तुत हुन थाल्यो । गृहकार्य गर्न मन गर्दैनथ्यो । साथीभाइसँग पनि सङ्गत गर्न छोड्यो । रोशन क्रमशः एक्लो हुँदै गयो, उदण्ड हुँदै गयो । बिस्तारै ऊ विद्यालय जान मनै नगर्ने भयो ।

हिजोसम्मको जाती र ज्ञानी रोशन घमण्डी र उद्दण्ड बनेको देखेर उसका आमाबुबालाई ठूलो चिन्ता पर्‍यो । के कारणले रोशन यस्तो भएको होला भनी सोचे तर समस्याको केही कारण पत्ता लाउन सकेनन् उनीहरूले । रोशनको बुबा विद्यालय-सम्म गए । विद्यालयमा कुनै नराम्रो घटना घटेको कारण रोशनमा परिवर्तन आएको हो कि भनेर शिक्षकहरूसँग सोधे । रोशनका साथीहरूसँग पनि भेटे तर कसैसँग केही झगडा नपरेको थाहा पाए ।

आफ्नो एकमात्र सन्तान यसरी एकलकाँटे र बदमास बनेको देखेर रोशनका बुबा धेरै दुःखी भए । एकदिन उनले रोशनलाई बोलाएर सम्झाउन खोजे तर रोशन त उल्टै बुबासँग झगडा गर्न तम्स्यो । त्यसैदिन साँझको खाना खाने बेलामा रोशनले आमासँग पनि झगडा गर्‍यो । सागको तरकारी खान्न भन्दै ऊ छततिर गयो ।

पूणिर्माको दिन थियो । आकाशमा टहटह जून लागिरहेको थियो । घरिघरि कताकताबाट उडेर आउने बादलले जूनलाई छेक्दा बादलसँगसँगै जून पनि दौडिरहेको झैँ देखिन्थ्यो । यस्तो दृश्य देखेर रोशन औधी खुसी भयो । जून हिँडिरहेको देखेर ऊ खुसीले चिच्यायो र जूनसँगसँगै हिँड्न थाल्यो तर केही पाइला हिँडेपछि ऊ छतबाट खस्यो ।

केही वस्तु झरेको सुनेर रोशनका आमाबुबा दौडिँदै हेर्न गए । त्यहाँ रोशन लडिरहेको देखेर उनीहरूले तत्कालै रोशनलाई अस्पताल पुर्‍याए ।

रोशनको हात मर्किएको रहेछ, टाउकोमा चोट पनि लागेको रहेछ । डाक्टरले टाउकोमा चारवटा टाँका मारिदिए र हातमा पट्टी बाँधिदिए ।

रोशनको बुबाले रोशनको बानी व्यवहारका बारेमा डाक्टरलाई बताए । कुरा सुनी सकेपछि डाक्टरले भने- "तपाईँको छोरा परिवारका सबै मान्छेको माया पाएर मात्तिएको रहेछ । तपाईंहरूले उसले राखेका सबै माग पूरा गरिदिनु भएकोले ऊ त्यस्तो बदमास भएको हो । उसलाई मैले जे बोले पनि राम्रो हुन्छ, जे गरे पनि ठीक हुन्छ र जे मागे पनि पाइन्छ भन्ने छाप परेको छ । यस्तो छाप नहटेसम्म तपाईंको छोरा ज्ञानी बन्न सक्दैनन् ।"

डाक्टरको यस्तो कुरा सुनेपछि रोशनको बुबाका आँखा खुले । आफू शिक्षित भएर पनि आफ्नै छोरालाई उचित शिक्षा दिन नसकेकोमा उनलाई दुःख लाग्यो । छोराका गलत माग पनि सुनेकोमा पछुतो गरे । उसका गल्ती ढाकछोप गर्न नहुने रहेछ भन्ने लाग्यो उनलाई ।

डाक्टरले रोशनलाई पनि सम्झाए ः- "आफ्ना आमाबुबालाई अनावश्यक माग राखेर दुःख दिन हुँदैन । रिसले आफैँलाई हानि गर्छ । साथै आमाबुबा, साथीभाइ र समाजसँगको सङ्गत पनि छुटाउँछ । आवेगमा आएर निर्णय गर्दा पछिसम्म पछुताउनु पर्नसक्छ । जसको कारण विभिन्न दुर्घटनाहरू हुन सक्छन् ।"

त्यसपछि रोशनले अब कहिल्यै त्यस्तो गल्ती नगर्ने वाचा गर्दै आमाबुबासँग माफी माग्यो । यस्तो महìवपूर्ण कुरा बताएकोमा डाक्टरलाई धन्यवाद दियो । त्यही दिनदेखि रोशनले कहिल्यै नरिसाउने र कसैसँग झगडा नगर्ने प्रण पनि गर्‍यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 93
  • 1708 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 15 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 17 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 11 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 13 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 13 hours ago
  • एकदम सान्दर्भिक
    2 days 18 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 20 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 17 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 18 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • बच्चै बोकी आउन थाली
  • साहित्यको फुटबल
  • साध्य र साधन
  • खुशीको सजाय
  • राजा चित्रभानु
  • चित्र फ्रेम गर्नुपर्दा
  • छारो उडाई आफ्नै आङ कन्याएर जान्छन
  • ‘सूत्रमालामाथिको केही सूत्रात्मक अभिव्यक्ति’
  • ऋषि पञ्चमीको महत्व
  • ''' त्यो चमत्कारिक झोला र नेपालको कायापलट '''
  • गजल
  • यो मद्होशी रात तिम्रै
  • न्यायधीश राममान र उसको न्याय
  • नरभूपाल जन्माउने कसरत
  • विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि
  • गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]
  • कविशिरोमणि लेखनाथ पौड्याल
  • खुसीले पागल भइरहेछु म
  • ब्यबहार तिम्रो कुटिल देखियो
  • सुकुमारी नयाँ बर्ष
  • परदेशीको भावना
  • प्रतिविम्व
  • गोरीको भन्दा नि कालीको चर्चा छ अचेल
  • घोर अन्याय
  • कविता शृंखला (दुख : ०६)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • लालाबाला
  • विश्वास
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित