मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यात्रा केबुलकारको
kbs — Fri, 12/31/2010 - 20:25
मिनिबस्मा झकाएछौं, सुस्तसुस्त जाग्न थाल्यौं
केबुलकार चढेपछि माथिमाथि भाग्न थाल्यौं
त्रिशूलीलाई तलै छोडी हावासँग कावा खाँदै
देवीसँग दयादृष्टि विनम्र भै माग्न थाल्यौं
सिसौघारी, खोला, बगर एकैचोटी देख्न थाल्यौं
भावनामा पग्लिएछौं कविता पो लेख्न थाल्यौं
सुँइयँ उड्दा केबुलकार लाग्न थाल्यो झन अपार
निर्माताको पौरखलाई पाखैभरी भेट्न थाल्यौं
पहेँलपुर फाँट हेर्दै टावरहरु गन्न थाल्यौं
भीरमाथि झस्किएछौं अलि नजिक बन्न थाल्यौं
सुन्तलाका घारीमाझ टपटप सेता घर
स्वर्गतिर लागियो कि तल हेर्दै भन्न थाल्यौं
बोडिमस्याङ कान्लाभरि जेलिएको हेर्न थाल्यौं
गामबेसी भीरखोल्सी सम्झनामा बेर्न थाल्यौं
मनको इच्छा पुर्याइदिने माईसामु पुगेपछि
प्रार्थनाका स्वर फिँजाई आरतीले घेर्न थाल्यौं ।
- 1664 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 21 hours ago - आभार
4 days 16 hours ago - बहुत खुब कहिल्छि ।
1 week 16 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- देशभक्त हुँ म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- शुभ दिन बिहानीको
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- विकास बाधक तत्वहरु
- तिम्रो बयान
- हजार् चोट सहे पनि
- यो मौसम यो हरियाली
- हिमाली गुराँस ६० नियात्रा विशेषाङ्को सङ्क्षिप्त अध्ययन
- दिन्छौ कि माया
- के गर्दैछौ तिमी
- "जान लाग्यौ तिमी "
- म घर जाँदैछु
- फनफनी घुमायो मायाले (गीत)
- वेदना
- नौंडाँडा पारि गोटीखेल
- तिमी नहुँदा यो घर शुन्य छ
- खुला सङ्ग्रहालय काँक्रेबिहार
- हाँगो हेर
- शङ्का गर नाना थरी (मुक्तक)
- नकटो
- घर सफा राख्नलाई आगन
- शान्तिको ध्वनि छर्दै जाऊ
- आमाको सम्झनामा
- म देवता मान्दिन
- एकांकी १० - नाम तिम्रो काम हाम्रो
- रहर त रहरै हो
- मलेसिया श्रम कि सेक्स ? (कथा)
- लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
- रोदी
- मलाई डर लाग्छ
- म आजभोलि
- साथीलाई सन्देश
- म मरेको छैन यहाँ
Post new comment