मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
....नयाँ सालले
kkskals — Fri, 12/31/2010 - 22:18
गोली बम बारूदहरू फाली आओस् नयाँ सालले
बुद्धको शान्तिदीप बाली आओस् नयाँ सालले
भात्किएका झुपड़ी र भासिएका बाटो खन्न
बिकासको पाईला चाली आओस् नयाँ सालले
लुछाचूड़ी गरी गरी, हाम्री यी नेपाल आमाको
च्यातिएको चोली टाली आओस् नयाँ सालले
देश बनाउन आएका नेताजी भनाउँदाहरूको
भ्रस्टाचारी खाबो ढाली आओस् नयाँ सालले
भोकमरी र गरिबीले मर्न लाग्या जनतालाई
खुवाएर खानेकुरा पाली आओस् नयाँ सालले
जे हुनु भो पुराना ती, अतितका कर्तुत बिर्सि
सत्कर्मको थालनी थाली आओस् नयाँ सालले
जनवरी १, २०११
- 1975 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 17 hours ago - आभार
4 days 12 hours ago - बहुत खुब कहिल्छि ।
1 week 12 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- सयपत्री प्रतिष्ठानको सष्ट्रा सम्मान
- असहमति
- एउटा मृत्यु त्यस्तो होस्
- तिमी सँगै चियाबारी डुलेर छुटें
- अब कहिल्यै भोग्नुनपरोस निरङ्कुसताका रातहरू
- कुकुर
- तेन्जिङ शेर्पाको सम्मानमा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसपाला नि दरको चिल्लो (तीज विशेष)
- खहरेको भेल-रहेछ
- मेरो अनि उनको रात...
- डुंगा र माँटो
- मन मुटु सकारी
- प्याराका लाश भेटिन्न भने
- सहयोगको बिजोग
- राजको अन्तिम पत्र आशालाई
- मलाई सम्झी भक्कानो नफुटाउनू आमा
- गाउँको याद
- तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु
- बितेका कुराले
- इच्छा
- मझेरीका साथीहरुसँग गुनासो
- के गरु म यो धरावासीलाई!
- खेल
- रेखा कविता- ५ : म शेष नागको टाउकोमा उभिरहेको छु
- कस्तो पढ्ने
- समृधिको कामना
- कस्तो रहेछ जिन्दगी
- टोकियोमा लक्ष्मी जयन्ती - रचना आवहानबारे सूचना
- भोक लाग्दा हाली दियौ
Post new comment