मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नदी
kbs — Thu, 01/06/2011 - 19:48
निरन्तरता तिम्रो नियति
त्यही तिम्रो सर्बोच्चता
अबरोधरुपी पहाड ढाल्ने
तिम्रो संघर्षशील जीवनगाथा
..........................
हिलो छ्याप्नेहरू थाक्नु पहिले
तिमी संग्लिन सक्छ्यौ
खहरेहरूको गडगडाहट चिर्दै
तिम्रो लक्ष सागर पुगी छाड्छ्यौ
..........................
अविचलित धर्यता तिम्रो
आफ्नो बाटो आफै रोज्छ्यौ
सयम तिम्रो महानता हो
समानुपातिक कि तिमी नमुना
..........................
हच्किन्नौ तिमी कुनै शक्तिसित
समाहित हुन्छन सबै तिमीमा
अटल छ तिम्रो रंग रुप
बदलिन्नौ तिमी कुनै शर्तमा
- 968 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- सुन्दर कविता
11 hours 37 min ago - न काफिमा मिलान भाे न रुक्नमा
16 hours 26 min ago - दमदार गजल वाह
1 day 14 hours ago - वाह
2 days 4 hours ago - थाप्छु दश करोड नि
6 days 1 hour ago - सुझावको लागि धन्यवाद सर !
1 week 7 hours ago - गजब रहेछ मित्र ।
1 week 23 hours ago - ल धेरै असल समीक्षा अायाे ।
1 week 2 days ago - यसको अरिजिनल याहा सम्लग्न
1 week 2 days ago - असल लाग्यो मित्र ।
1 week 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- नयाँ बर्षको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- डुबेको मधेशका गढेका दर्दहरू
- शुभकामना! जन्मदिनको !!
- जन्मदिनको शुभकामना
- आज मन उडेर भाग्छ
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- आँसु हाँसो मिलन बिछोड
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- छोरीको जन्मदिनको शुभकामना
- पछिल्ला रचनाहरू
- मेरी आमा, प्यारी आमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सगरमाथा छोएको क्षण
- यसै गरी बिताईदिन्छु
- तिमीलाई जन्मदिनको शुभकामना
- पाँच मुक्तक (अब त टाढा भएछु)
- म हुरीमा दियो जलेको देख्छु
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- मीरा (प्रेम कथा)
- प्रिय मेरी मायालु तिम्रो यादमा
- मलाई नसोध कहाँ दुख्छ घाउ
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- मेरो छोरो भेटिएको छ
- धोका दियौ तिमीले
- ए झरी नझरी देउ यसरी
- प्रेम कविता
- मोहनी लाग्ला है
Last viewed:
- बाच्छो गर्छ बां बां
- सहमति
- नेपालको हालको सरकार नै ठिक्छठिक्छैन
- नेपाली क्रिकेट टिम
- मसँग लाएको माया
- पृथ्वी
- के गरु म यो धरावासीलाई!
- परिश्रमको फल (अनूदित कथा)
- गोपाल योञ्जन: राष्ट्रियताका लागि
- मृदुलासँग निषेधित प्रेम
- दुई हाइकु
- रूसमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गठन
- "म, मिष्टी अनि क्षणहरु"
- ढोङ (लघु कथा)
- न त हीरो....
- लुई ब्रेल र लुई लिपि
- मनको जलन
- एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
- फुल्दै थियो.........(गजल)
- छोरीहरू
- हाम्रा मान्छे
- नलडाऊ चितामाथि मर्नै बाँकी छ
- शुभकामना! जन्मदिनको !!
- पाठ्यक्रममा साहित्यिक कृति
- किन लाग्छ माया
- दाइको भाले
- सृजना (प्रेमकथा)
- चितामाथि जिउँदा लाशहरू
- सुवोनकी आइमाई साथी
- ऐंजेरु
Post new comment