Skip to content


रोयो जमिन
सबैतिर छ त्रास
भोलिको दिन ।

तीर्खा अधेरी
जलस्रोतमा धनी
विचरा हामी ।

भुच्चड नेता
लावारिस जनता
विदेशी खेल ।

ठूलो योजना
नआउने दसक
गरिब बस्ती ।

त्रस्त सडक
पोखिएको रगत
ऐतिहासिक ।

पखेटी रानी
सुनसान जङ्गल
ब्वासोको झम्टा ।

-बालाजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *