• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

जल्दो मैनबत्ती

ajayadhungana — Sun, 01/09/2011 - 15:20

  • लघु कथा
  • अजय ढुंगाना

धेरै दिनपछि, म आज यहाँ आएको परिवर्तनलाई अनुभूत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिएँ । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झैं लाग्छ, मेरो वर्तमानले । म आँखा चिम्लिएर ती दिनहरूलाई बिर्सन खोज्थें । तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथें ।

खुल्ला आकाशमा अल्झिएका एक दुई टुक्रा बादललाई नियाल्दै म सोचिरहेछु । मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्वीटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान छैन ।

बिस्तारै साँझ ढल्न खोज्दै थियो । परबाट आएको घोडाको टापको आवाज मेरो आगनीमा आएर रोकियो । आज निक्कै दिनपछि यो क्रम दोहोरिएको थियो । मैले झ्यालबाट तल हेरें । मेरो मुहारमा निशब्दता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनबत्ती बाल्नुपर्ने थियो । सायद त्यसैले त्यही रीत दोहोरियो, त्यही द्वन्द्व चर्कियो ऊ र मबीच, जुन मैले बिगतमा कयौं पटक भोगेको छु । अन्ततः आफ्नो हार उसैलाई समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनबत्ती जलिरहेछ । तर अवाक भएर मलाई हेरिरहेछ ।

मैले मनमनै महसुस गरें -स्वीटर बुन्नलाई अब धागो बदल्न त सकिएला । तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न, अहँ, सामर्थ्यवान् रहेनछ । मैनबत्ती जलिरहेथ्यो । बिस्तारै त्यसका शिखाहरू, मैनबत्तीको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प.......।

http://www.abhinaw.com/2010/11/blog-post_23.html

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 69
  • 1918 reads
Tweet facebook

i like this story very muuch

अतिथि 121 (not verified) — Sun, 02/20/2011 - 05:12

i like this story very muuch

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 9 hours ago
  • सानो आग्रह गरे है सर
    2 days 3 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 12 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 6 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • जन्मदिनको शुभकामना
  • मेरो महाप्रस्थानको यात्रा
  • गयौ
  • न्यायाधार
  • बिस्तारै छायो आँखामा अँध्यारो
  • चोट
  • खरो विचारका निबन्ध
  • अतृप्ता
  • मेरो मिल्ने साथी छ
  • बितेका कुराले
  • सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन
  • नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक
  • प्यारी र प्रेम दिवश
  • एउटा मृत्यु
  • माया !
  • मेरो माया चौरस्तामा
  • सिङ्गापुरे लाहुरेनी म
  • गजब छ मान्छे
  • तिरस्कार
  • आजको सपना
  • प्यारो साथी (भावनात्मक पत्र)
  • तिम्रो यादमा कविता
  • मोहनी लाग्ला है
  • ऋषि पञ्चमीको महत्व
  • आमा छउञ्जेल हो
  • अनुराधा कोइरालाप्रति
  • वसन्त कोकिल
  • कविता मायाको
  • पागल वस्ती र माँन्छे
  • आमा म बिहे गर्दिन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित