Skip to content


तिमी माटो बने…
म जविन बनेर तिमीसाग रमाइरहन्छु
तिमी शान्त शीतल जलबिन्दु बने
म थोपाथोपा बनेर समुद्र बनिरहन्छु
तिमी सृष्टि बने…
म प्रकृति बनेर तिमीसागै रमाइरहन्छु
तिमी फूल बने…
म कााडासागै हाासिरहनेछु
तिमी जून बने…
म तारापुञ्जसागै नाचिरहन्छु
तिमी बादल बने…
म वषर्ासागै वषिर्रहन्छु
तिमी उषा-किरण बने…
म उज्यालो घामसागै फैलिरहन्छु
तिमी शान्त आकाश बने…
म धरतीमा स्वतन्त्रताको गीत गाइरहन्छु
तिमी शान्तिपुत्र बुद्ध बने…
म सबैसाग सधै शान्तिले बाचिरहन्छु ।

-बत्तीसपुतली

Leave a Reply

Your email address will not be published. Required fields are marked *