Skip to content

छैन तिम्रो मायाँ मारेको


छैन तिम्रो मायाँ मारेको
चोखो मायाँ अन्त सारेको!

त्यसै शंकालु आँखा नतर
छैन तिम्लाई एक्लो पारेको !

अर्कैसित हिंडे नि बाटोमा
छैन उल्लाई खोली तारेको!

खुशी लिएर आउंछु भेट्न
छैन प्रिय! कसम टारेको!

हारी सकें धेरै युद्ध मैले
तर मायाँमा छैन हारेको!

1 thought on “छैन तिम्रो मायाँ मारेको”

  1. ठिस बुढा

    गज्जब
    वाह!

    राम्रो छ !

    धन्येबाद पढ्ने मौका दिनु भएकोमा ।

    बाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *