मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जनगणना ः २०६८
kbs — Wed, 01/19/2011 - 21:04
दस वर्षपछि आयो जनसङ्ख्या गन्ने
साँचो कुरा नलुकाई गणकलाई भन्ने
यसपटक थपिएका धेरै नयाँ कुरा
नेपालको चित्र राम्रो, सफा आओस् पूरा
छुट्ने हैन कोही पनि, दोहोरिने हैन
तथ्याङ्क यो मिथ्याङ्क भए विकास हुने छैन
योजना र विकासको पूर्वाधार बनोस्
जति जे छ गणितमा सबै कुरा भनोस्
एघारौं पटक यो, पुग्यो सय वर्ष
दसवर्षे उत्सव जो नेपालमा हर्ष
आफ्नो कुरा ढाँटी झूटो कुन मुर्खले भन्छ ?
तथ्य कुरा आयो भने नयाँ नेपाल बन्छ
प्रश्नको उत्तर दिउँ भएर खुलस्त
हाम्रो फोटो हामी जस्तै आओस् है दुरुस्त
स्वच्छ पानी पाइने हो, सफा भए भूल
भन्ने र गन्ने काममा नगरौँ है भूल !
- 1488 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 4 hours ago - आभार
1 day 23 hours ago - बहुत खुब कहिल्छि ।
4 days 23 hours ago - आभार प्रकट गरे
6 days 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 17 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 20 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- व्यक्त गर्न सक्दिनँ
- धुमधाम छ यहाँ ..........................
- लाग्छ तिमीले अकै छान्यौ ।
- छुद्र छिमेकी
- बुबाको सम्झनामा
- धुवाँ भरिएका काला बेलुनहरू
- आमाको काख फर्केर आउदैन
- यो मन दुख्ने कुरा गर्छौ
- तिमीलाई भुल्दा
- खुशी छु म आज यहाँ धेरै-धेरै खुशी
- जोडिएको मन
- टाढा टाढा एउटा गाउँमा
- नजरको के कुरा ?
- पछिल्ला रचनाहरू
- फूलको कविता
- आँखाले कोर्ने रङ्गहरूका कोलाज
- कस्ले मलाई हात दिन्छ
- मुकुन्द प्रयासको एक झोला इन्द्रेणी नियाल्दा
- गजल (अछुतको दाग मेरो)
- उसैको लागि
- भो....भो...नगर ..
- गजल ( बिर्सिएको छैन आमा )
- शीतलहरले मेरो घर मात्र चिसिएको छैन सरकार !
- एउटा प्रस्न जिन्दगि लाई
- विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा
- स्वाधीनतामा किन अँझै दबाब (गजल)
- सपनाको महल
- तिम्रो माया मलाई धेरै लाग्छ/............
- आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
- ब्रम्हास्त्र प्रहार गर्छ्यौ
Post new comment