मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो बुढो बाउ (गजल)
atript — Fri, 01/21/2011 - 11:45
दुई दिन आमा नहुँदा, बुढो बाउ त टोलाउँछन् पो
भेट्नु मात्रै पर्छ अनि, स्वाङ पारेर बोलाउँछन् पो
भन्नु हुन्छ कहिले सानु, कहिले चाहिं नानु रे,
नदुखेको बुढो जीऊलाई, तेल लाएर मोलाउँछन् पो
कस्तो फसाद म छोरालाई, सुने नि नसुने झैं गर्नु पर्ने,
ला'को लुगा सुहाएन भन्दै, खोल्नु अनि खोलाउँछन् पो
साँझै पिच्छे तीन-पानीले, सेक्नु सेक्छन बुढा जीऊ,
सोझी मेरी आमालाई नि, कर गरेर पिलाउँछन् पो
गुन-गुन, गुन-गुन गर्दै बस्छन्, मध्ये रातसम्म,
बिहान कतै जानु पर्दा, ए बा मुख मुख मिलाउँछन् पो
राजेश रुम्बा लामा "अतृप्त"
- 3867 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 1 hour ago - बहुत खुब कहिल्छि ।
5 days 24 min ago - आभार प्रकट गरे
6 days 23 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 19 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 21 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 21 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
Last viewed:
- फुली
- जुनीभरिलाई पीर संगालेर
- अहिलेको दशै
- तिमी अर्थात् मेरी मुटु
- जीवन जिउने कला
- अभिषेक स-सम्मान ! ५०० पूर्णाङ्की मधुपर्कलाई यो !!!
- तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु
- गल्ती हजार हुन्छन
- अवस्था
- साइबर साली
- मानवता ...?
- पहाडहरू फोरेर
- खलपिता, खलपुत्र र खलपात्रहरू
- श्रीमानको पगरी
- सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
- मेरो यात्रा
- ट्वाँके
- म बुढो भएछु
- यो मन त मेरो नेपाली हो
- बिजुली
- दलित टिका कुमारी
- यो सम्झने मन छ म बिर्सुं कसरी
- भाषाको प्रगतिशील पक्ष
- मेरो सासमा तिम्रो मिलन
- दुई मुक्तक (आमा)
- अर्धनारीश्वर
- हे मनुवा
- मुस्कान
- माया मैले बोलाउन हुन्छ कि हुँदैन
- यो पापि पेट सकिन भर्न भोक ले मर्दैछु
मेरो बुढो बाउ (गजल)
Nepali Songs (not verified) — Sat, 01/22/2011 - 05:42dherai ramro .. majja aayo padna..
tnx
atript — Sat, 01/22/2011 - 17:46tnx man parai dinu vai comment 6aadnu vakoma..Dear Nepali songs
hi im so proud of this site..tnx..
hi
Nepali movie songs (not verified) — Sat, 07/09/2011 - 21:40nice to be here in this site. especially i come to here to get lyrics of gazal... keep rocking !!!
Wow very beautiful Gajal, the
Gagendra Ghimire (not verified) — Wed, 11/21/2012 - 16:07Wow very beautiful Gajal, the Gajal should be popular in the site www.songsnepal.com. The site is renown for all genre of Nepali songs.
Post new comment