मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एकदशी बजारैमा
kbs — Tue, 02/08/2011 - 10:02
हा, वारी जमुना, पारी जमुना
जमुनाको फेदैमा मनकामना
एकदशी बजारैमा फन्के रोटी थालमा
कसको छोरा कसको छोरी पर्यो माया जालमा
सिमसिम पानी कान्छी नानी भिज्यो पैताला माने ल
पहिले हामी नच्थ्यौं खेल्थ्यौं माया मैतालुमाने ल
कालेबुङको मैना चरी, टिष्टा खोला झर्यो
कर्म मेरो खोटी रैछ, मागी खानु पर्यो
आकाशैको गड्याङ्-गुडुङ् भुईंको खजुरीलाई नि ल
मरेपछि गङ्गाजीलाई, बाँचे हजुरीलाई नि ल
त्यही पारी सिम्सारैमा हलहलेको साग छ
पोडे होला चमार होला, तिम्रै माया लाग्छ
शब्द, स्वर, संगीत - खेमराज गुरुङ्
श्रोत: जीवन -२ (गीति एल्बम)
- 3266 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
12 hours 27 min ago - आभार
1 day 7 hours ago - बहुत खुब कहिल्छि ।
4 days 7 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 hour ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 hours ago - एकदम सान्दर्भिक
1 week 8 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 11 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- कोरोना भाइरस
- खहरेको भेल-रहेछ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- हाम्रो बारेमा
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
Last viewed:
- जसै बङ्गको रंग छाडेर आयें
- दशैंको शुभकामना
- बाँसको पैसा
- म बुढो भएछु
- आमा भएर
- देउडा गीत
- भाइ टीका
- के सोचेँ मैले
- किन सम्झिदैनौ ?
- सुख्खा रोटी खबुस बोकी,
- कर्महारा जिन्दगी
- फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन
- आजकल मलाई
- काली
- माइतीघरको असीम माया फुकाएरै लान्छु
- देउडा गीत
- प्रेमको कस्तो चारो छरेर गयौ
- घुम्तीनिर फेरि भेट भो
- “एक नजर हेरे पुग्छ ”
- शुभ रहे नेपाल
- महलकी रानी
- प्यारो छ नेपाल यो
- हितोपदेश - सत्कर्म
- शिशिरमा फुलेको गुराँस, आधुनिक र उत्तरआधुनिक समालोचनाका पाटामा
- खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो
- आँसुको बिजनेस
- एकोहोरो प्रेम
- त्यो हात्तीले डोरी कहिले तोड्ला
- रामजनमको खास्टो बेपार
- मायाको कसिलो गाठोले
ramro geet cha
ajayprajapati (not verified) — Fri, 07/01/2011 - 21:58ramro geet cha
Post new comment