मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्ले साथ दिन्छ्यौ भने
kbs — Sun, 05/22/2011 - 07:05
उनले छाडिन् र त के भो, तिम्ले साथ दिन्छ्यौ भने
भित्रै पसी मुटु रेटिन्, आउछु आज सिउँछ्यौ भने ।
गन्तव्य हिन यात्रा मेरो साहरा बिना भएपछि
बाच्नलाई मायाको भीक, देऊ यो मन चिन्छ्यौ भने ।
वाचा वन्धन कसैलाई सदाबाहार गीत रैछ
त्यसैले त तोडी आएँ तिमी साथमा हिडद्यौ भने ।
अँञ्जुलीमा प्रेम पुष्प चढाउदा फालिन् उन्ले
सम्हालेर ल्याएको छु दिन्छु तिम्ले लिन्छ्यौ भने ।
चोखो तिम्रो त्यो जोवनी मलाई अब सुम्पे हुन्छ
प्यास लाग्दा पिलाउछु प्रेम पिउस पिउँछ्यौ भने ।
रामकृष्ण पौडेल –अनयाँस
- 1563 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 32 min ago - सानो आग्रह गरे है सर
23 hours 13 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 23 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- तिम्ले साथ दिन्छ्यौ भने
- थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि
- राजनीति र राजनीतिज्ञ
- उसकाे स्मृति
- के आउँनु तिम्रो शहरमा ?
- वीर्यदान
- सुकुमारी नयाँ बर्ष
- मेरो मधुपर्क यात्रा
- दशैं
- हुन त तिमीलाई
- दिलको अटल आवाज
- खायल पान मखान छै (कविता)
- आकाश
- अनुभूति
- लजालु रुप घुम्टोले छोप
- प्रेम
- गुलाफ चुम्ने रहरहरू
- बेला टरेपछि
- नेपालमी ङाली फात्तोलो (कुलुङ भाषा)
- आखिर जे भयो
- एकतर्फी प्रेमको मात (आफूले चाहँदैमा घृणा नपाइने)
- आज विक्लान्त पिउँदैछ
- अन्तिम कोशेली गिरिजालाई
- भो हाल नेपालको
- "नीलम तिमी"
- जिन्दगीको नाउ
- मेरो गीत
- हराएको प्रीतलाई
- आजै र राति के देखेँ सपना
- मगमगायो बाबरी फुल भवंरा अलपत्र,!
Post new comment