मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रश्नोत्तर
kbs — Sat, 02/19/2011 - 19:02
'के हो अहो ! अमृत त्यो सुरदेव पान ?'
'सच्चा कमाइ गरिखानु भनेर जान ।'
'खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ ?
'आफू मिटाई अरुलाई दिनु जहाँ छ ।'
'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?'
'तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।'
'देखिन्छ ईश कुन मन्दिरमा पसेर ?'
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।'
'यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढ्नु के ? गुरु को बनाई ?'
'फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।'
'कर्तव्य के छ जनको, यति छन् विरोध ?'
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !'
'के हो ठुलो जगतमा ?' 'पसिना विवेक'
'उद्देश्य के लिनु ?' 'उँडी छुनु चन्द्र एक ।'
- 6385 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 14 hours ago - एकदम सान्दर्भिक
2 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 17 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 19 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- कहाँ जान्छ्यौ र ?
- विशिष्ट नाटक/एकाङ्कीकार गोठाले
- नयाँ नेपालको नयाँ काम
- भरल नोर में
- भन्द्यौन परमेश्वर
- ठुली
- लौखा तन्त्र
- हामी नेपाली हौं
- नामहरुको बदनाम !
- यात्रा
- आवारा
- जालमा परे म
- सिसाको भाडोको के काम
- अब प्रत्येकका सपनाले तर्साउने छन् ।
- यसरी आऊ दशैं तिमी
- तर्साउने रूख (लघुकथा)
- तीन मुक्तक ( मान्छे पिच्छे मृत्यु)
- जीवन
- मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो
- याकती-वाराही-अजिमा
- प्रेम भूलको परिणाम
- माया गर्नेको चोखो माया पनि देखियो
- जिन्दगीमा सुकर्म गरी जाउँ
- मैना चरी
- दु:ख के हो भनी जान्न
- सपना (मुक्तक)
- गजल
- कुशे औंसीमा पितृसम्मान
- लेखिका नीलम कार्की “निहारिका”ले लेखनको रकम बालबालिकाको शिक्षालाई दिने
- तिमी नै हौ मेरो संसार
Budaa ko lekhaai nai ramro..
Surya (not verified) — Sun, 02/20/2011 - 00:20Budaa ko lekhaai nai ramro.. thanks for nice poem..
kbs सर धन्यवाद
ठिस बुढा — Sun, 02/20/2011 - 00:40लक्ष्मीप्रसाद देवकोटा सरको प्रश्नोत्तर पढ्ने मौका दिनु भएकोमा।
हजुरलाई मुरि मुरि धन्यवाद।
"Whatever you do will be insignificant, but it is very important that you do it." By Mahatma Gandhi
Post new comment