मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
माथि माथि सैलुङ्गेमा
kbs — Sat, 09/27/2008 - 11:46
माथि माथि सैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
कति खोज्छन दिन यो रानी मालिङ्गो त
कति हेर्छन् तामाङ सेलो डाँफे मुनाल त
येस्तै येस्तै नहेरेर मलाई सताउनेलाई
भन्दिनू है भन्दिनू मेरो जोवन खाली छ
उनको त्यो मनै जाली छ
मैले जति मारुनी कल्ले नाचेको छ
कुमारीको बैंस जस्तो कुन फूल हाँसेको छ
जानी-जानी येस्तो बेला मलाई रुवौनेलै
भन्दिनू है भन्दिनू मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
शब्द - श्रवण मुकारुङ
स्वर - कुन्ती मोक्तान
संगीत - शीलाबहादुर मोक्तान
- 3628 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 hours 53 min ago - सानो आग्रह गरे है सर
22 hours 34 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- Dv lottery
Last viewed:
- बिजोग
- आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !
- मझेरी भलाकुसारी, अंक ०४ (तीर्थ "यात्री" पौडेल)
- प्रेम र वासनाको भुंग्रोमा दु:ख सेकाइरहेका नेपालीका कथा
- सुन पगाल्न भन्दा धेरै
- सम्झना
- तिमी पाएँ देखि बाट
- मनको बाँध फुट्नलाई चर्किएछ आज
- धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
- तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन
- जिन्दगी के रहेछ ?
- रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै
- हाम्रो बारेमा
- फेवातालमा साईली
- ‘पल्लव साहित्य प्रतिष्ठान’ को स्रष्टा सम्मान सम्पन्न
- नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास
- सबैले भन्थे मायालु फूल भई
- आँखामा केही आस थियो
- हाइकु लेख्ने तरिका:
- मलाई आफ्नो भन्ने मान्छे
- मिलन पर्खेर या त मृत्यु
- हजार छन् रे तिम्लाई कुर्ने
- प्रकोप
- म ढलें बेहोसमा ढलें
- तिमी जस्तो निस्ठुरी
- पागल
- फूल हुन सहिद!!
- नगेन्द्रराज रेग्मीको स्रष्टा सम्वाद
- प्राप्ति
- निद्रा
Post new comment